नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्ष इन्दिरा सापकोटा, महासचिव शिवहरि सुवेदी, सचिव शशिशिशिर ढुंगाना र कोषाध्यक्ष हरिप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सदस्यमा प्रेमनारायण ढकाल, पोष्टराज सुवेदी, भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई, अमृत पौडेल, झलकनाथ आचार्य, रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई छन् । संस्थाका सल्लाहकार…
पुरा पढौ