दलालहरूदलालहरूको रङ हुँदैन सबै रङमा घुलमिल हुन्छन्।दलालहरूको शक्ति हुँदैन सबै शक्तिको पुच्छर छुन्छन्।दलालहरूको देश,भेष हुँदैन,स्वार्थ नै हुन्छ,सधैं माथि ।आमा, छोरी र पत्नीको समेत दलालहरूले बाटो थुन्छन्। फेरिसङ्गै जागिर खाएको साथीले अर्बौं कमायो, यार!पुरै घिउ झिक्यो,औंला बङ्ग्याएर,आज रमायो, यार।आफूलाई त अौंला बङ्ग्याउन मनले फिटिक्कै दिएन।जागिरपछिको जीवनमा फेरि गरिबी छायो, यार ! सेरोफेरोजोत्दाजोत्दा भाँचेका हुन् फलामको फाली।विदेशिए लोग्ने मेरा हलो,जुवा बाली।त्यही जमिन आफ्नो छैन उनी उतै झरे।सेरोफेरो मेरो भन्छन् गाउँघरका जाली। सौन्दर्यहिमाच्छादित…
पुरा पढौ