Author Archive

तीर्थ गुरुङको ‘आपा क्हार्प’ बजारमा

साहित्यकार तीर्थ गुरुङको आपा क्हार्प बजारमा आएको छ । बुक हिल पब्लिकेसनले प्रकाशन गरेको कथा सञ्चयन सोमबार पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । साहित्यकारहरु तीर्थ श्रेष्ठ र रोशन शेरचन, बुक हिलका प्रबन्ध निर्देशक भूपेन्द्र खड्का र आयोजक गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले कृति सार्वजनिक गरे । यसअघि पाठशाला उपन्यासबाट चर्चित भएका तीर्थको यो दोस्रो कृति हो । यसमा १५ कथा छन् । साहित्यकार तीर्थ श्रेष्ठले साहित्यमा समाज… पुरा पढौ

कविता : मौनता

म यसरी नै हराए भने ! ,नेपथ्यमा बाॅचे भने !रहें भने मौन मौन !मैले जान्ने छैन् !कास भित्र,कास बाहिरउनीहरुले के गरीरहेछन् ,उनीहरुले के गरीनरहलान्? ?सत्तापर्तिको यो बितिष्णा पनि !आजकै दिन जस्तैधेरै शताब्दिदेखि !मलाइ जस्तै अरु धेरैलाइ यस्तै बितिर्णा लागेको हुॅदो हो !मौन भएर बाच्न !मौन रहेर चित्त बुझाउन !ति अनेक चर्याहरुलाइ ठेग्न नसकेर !केहि यस्तै म अचेल केहि नजान्ने भएको छु !केहि नसिक्नेभएको छु !मलाइ अचेल ठुला र चिल्ला, उदार… पुरा पढौ

अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक

मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड माधव नेपाल पक्षले बागमती प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्रीमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठक बस्न काठमाडौमा बस्ने लागेको बताइन् । आफ्नो पक्षमा नेकपाका बहुमत सांसद रहेको र उनीहरु अहिले राजधानीमै रहेकाले केन्द्रीय कार्यालय पेरिसडाँडामै संसदीय दलको बैठक बस्ने शाक्यको भनाइ छ । अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार बर्खास्त… पुरा पढौ

भेट्रान्स टेनिसमा एकलतर्फ विकास, डबल्सतर्फ नवीनको जोडीलाई उपाधि

पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधी विकास गुरुङ्गले तथा डबल्सतर्फको उपाधी नविन जोडीले जितेका छन् । मंगलबार लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङ्गलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । डबल्सतर्फ नवीन श्रेष्ठ र नविन चालिसेको जोडीले विकास गुरुङ्ग र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठिन नतिजा निकाल्दै उपाधी आफ्नों पोल्टामा पारेको हो ।… पुरा पढौ

सरकारविरुद्ध विप्लव, वैद्यसहित ४ दलको मोर्चाबन्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् । चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चाबन्दी गरेका हुन् । मंगलबार विज्ञप्ति निकालेर यी ४ दलले मोर्चाबन्दी गरी अगाडि बढ्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका… पुरा पढौ

सुदूरपश्चिममा ओली पक्षका मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् । प्रचण्ड माधव नेपाल पक्षका मुख्यमन्त्री भट्टले केपी ओली पक्षका मन्त्रीलाई हटाएका हुन् । उनी डडेलधुराबाट निर्वाचित भएका हुन् । प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट १ जना मात्र मन्त्री थिए । पुरा पढौ

प्रतिगमनको यात्रा !

झुपडीमा बाँडिएका स्वर्णिम सपनाहरु पूरा नहुदै,रक्तमुछेल हतियार बुझाएकै दिन प्रतिगमनको भुमि तयार भएकोहो सोल्टी !किसान र मजदुसामु सुनाइएका भिष्मबाचाहरु पूरा नहुदै,भर्भराउदो जनसत्ताको हत्या गरेकै दिन प्रतिगमनको बिउ छरिएकोहो सोल्टी !सोल्टी ! खासमा,सहिदका बाबा र आमासामु खाइएका दरिला कसमहरु पूरा नहुदै, रक्तिम योद्धाहरुको आत्मसमर्पण गराएकै दिन प्रतिगमन अंकुराएको हो !न्यायप्रेमी जन-जनहरुमा रोपिएको सुन्दर आश्वासन पूरा नहुदै, सिंहदरबार ताकेकै दिन प्रतिगमन उम्रीएको हो !पहिलो संबिधानसभा तुहिएको समय प्रतिगमन हुर्कियो हो !दोस्रो संबिधानसभा… पुरा पढौ

मुक्तकहरु

सकेसम्म सहयोग गरौ अरुलाई कसैको खुट्टा तान्नु हुँदैनआआफना ठाउँमा सबै ठूला छन्, आफूमात्रै ठूलो ठान्नु हुँदैनजो मान्छे मलाई चाहिदैन भन्यो झन् छिटो त्यहि काम लाग्छत्यसैले जीवनमा कोही मान्छे पनि काम नलाग्ने ठान्नु हुँदैन। समाजमा शान र ईज्जत टिकाऊछिन् आमाले नैसन्तानलाई विद्वान बनाई बिकाऊछिन् आमाले नैजति धेरै पढे पनि आमा बिना अपुरा छौजिन्दगीको असल ज्ञान सिकाऊछिन् आमाले नै। सानो कुरा पाए भने बाहिरी सल्बलाई दिन्छन्बन्न लाग्या कामसमेत त्यसै खल्बलाई दिन्छन्कसै सामु… पुरा पढौ

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै रिट

प्रधानमन्त्री केपि शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दाएर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गते तोकिएको छ । प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३९२,३०… पुरा पढौ

पोउवासंघ चुनाव : नारायणको प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवार नारायण कोइराला नेतृत्वको प्यानल सार्वजनिक भएको छ । कोइराला नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती, उद्योग उपाध्यक्षमा चिनु गुरुङ, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशव खत्रीले उम्मेदवारी दिने भएका छन् । यो प्यानलबाट कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं