Author Archive

‘बञ्जी’मा रमाउँदै जोडी

अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन्। युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आँट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन्। एक्लै डराउनेहरु एकअर्को साथीको साहराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ। पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भनिन्, ‘निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्न सकेको थिइनँ।… पुरा पढौ

प्रचण्डलाई प्रधानमन्त्री हुन नदिन संसद भंग ग¥यौं : बादल

गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई प्रधानमन्त्री हुन रोक्न संसद् भंग गरेको बताएका छन् । ओली समूहले भरतपुर आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण प्रचण्डले पार्टी नेतृत्व र प्रधानमन्त्रीविरुद्ध सुनारको सय चोटजसरी निरन्तर प्रहार गरेको उनले दाबी गरे । बादलले भने, ‘प्रचण्डले सोनारको सय चोटजसरी हानिरहे । हामीले पनि लोहारको एक चोट भनेजसरी संसद् भंग गरिदिएर प्रधानमन्त्री बन्ने प्रचण्डको बाटो नै बन्द गरिदियौँ ।’ प्रधानमन्त्री हत्याउने प्रचण्डको योजना असफल बनाउन संसद्… पुरा पढौ

विचारमा विकास नगरे प्रचण्ड-माधवहरु सर्वनाश हुन्छन !

देशद्रोही, भ्रष्टाचारी, फासिवादी खड्ग ओलीलाई पार्टीबाट निस्काशन कार्वाही गरेर प्रचण्ड, माधब नेपाल र झलनाथ खनालहरुले एक कदम सही काम गरेका छन। यध्यपि, यत्तिले नै उनीहरु क्रान्तिकारी चाहिँ भईहाल्दैनन्। परन्तु, ओली र प्रचण्डहरु एउटै पार्टीमा हुँदा उनीहरुलाई हेर्ने दृष्टिकोण र विभाजनपछिको दृष्टिकोण स्वत: भिन्न हुनु पर्दछ। विध्यमान गणतन्त्रमै नेपालको राष्ट्रीयता र लोकतन्त्र संकेन्द्रीत रहेको हो, जुन संविधान बमोजिम संसदमा निर्भर रहेको हो। तर, ओली सरकारको असम्बैधानिक निर्णयबाट संघीय प्रतिनिधिसभा विघटन गर्नाले… पुरा पढौ

कविता : म मेरो देशसंगै छु

म तिमीमा अडिएको छुतिमी ममा अडिएका छौजसरी हिमालका अनुहारहरु यो संसारमा घुमीरहेका छन्जसरी सागरका यात्राहरुमा यस संसारका पाइलाहरु जोडिएका छन्जसरी आर्टिका, अन्टार्टिकाले अर्को संसारलाइ हामी भित्र पोत्छ !यसको अर्थ तिमी म जस्तै हुनुपर्छ यो होइनम तिमी जस्तै हुनु पर्छ यो पनि होइन म सहन्छु तिमी तिमी भित्रै फुल्नु पर्छ !म स्विकार्छु म म भित्रकै देखिनु पर्छ ! तर पनि कहिलेकाॅहि हामी जोडिएकोहामी जोडिनु हामीले हामीलाइ चिन्नु सम्म हो ! संसार… पुरा पढौ

तीतेपानीमा ५० हजार लिटरको खानेपानी टंकी

पोखरामा मर्दी खोलाबाट सिधै घर घरमा खानेपानी वितरण गरिएको छ । वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा घरको धारामा पनि पानी उस्तै आउँछ । केही स्थानीयलाई भए पनि यो समस्याबाट मुक्ति दिन पोखरा १७ रानीवनको छेउमा रहेको तीतेपानीको खानेपानी संरक्षण थालिएको छ । यसका लागि पानी टंकी निर्माण सुरु भएको छ । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शुक्रबार ५० हजार लिटर क्षमताको पानीटंकी शिलान्यास गरे । टंकीका लागि वडाले… पुरा पढौ

कर्णालीका दुई मन्त्रीसहित ३ सांसद प्रचण्ड–नेपालतिर

नेकपाको ओली समूहबाट मन्त्री बनेका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका छन् । कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालाले यसको पुष्टि गरेका हुन् । अब कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना देखिएका छन् । अब मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित… पुरा पढौ

मादी ११ मा नेकपाको भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाँउपालिका वडा नं ११ को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ। नेकपा गाँउपालिका अध्यक्ष कृष्णराज दाहालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई प्रतिगमनतर्फ लैजाने दुस्साहस गरेकाले यसलाई सच्चाउन शशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए। युवा नेता पुर्ण लामाले हाल प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा दुईतिहाई वहुमत रहेको तथा बिधि र बिधान सम्मत कमिटी अगाडि बढिरहेको… पुरा पढौ

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी

शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते भएका बच्चु तामाङको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले व्यहोर्ने भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले शनिबार दिउँसो ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय तामाङ गम्भीर घाइते भएका छन् । उनको स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ। मन्त्रीको गाडी ठक्कर दिएर भागेको र उनले फर्किएरसमेत नहेरको भन्दै स्थानीय आक्रोशित छन् ।… पुरा पढौ

सुदूरपश्चिममा ३० सांसद प्रचण्ड–नेपाल पक्षमा, ६ ओलीतिर

सुदूरपश्चिम प्रदेश सभाका ३९ नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् भने ६ जना प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागीमध्ये ६ जना बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा देखिएका हुन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा ३९ जना नेकपाका सांसद छन्। शनिवारको बैठकमा ३६ जना सहभागी थिए। आर्थिक मामिला तथा योजनामन्त्री… पुरा पढौ

ओलीको कटाक्ष् : प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका फल

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाललाई सुन्तला खानका लागि सल्लाघारीतिर गएको भन्दै व्यंग्य गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’ उनले ‘दाहाल(नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको जिकिर गरे । पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं