Author Archive

पुराना कागजातको आधारमा प्रतिशोध साँधियोः रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले मिडियाला आफूलाई पुराना कागजात प्रयोग गरी प्रतिशोध साँधेको आरोप लगाएकका छन् । उनले बुधबार फेसबुक स्टाटसमा भनेका छन्, भ्रमलाई सत्यका रुपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतबस लुकायो म भन्न त सक्दिनँ । उनले सेयर लागतका नयाँ कागजात भन्दै केही कागजात सार्वजनिकसमेत गरेका छन् । कानूनीरुपमा पूर्णरूपले… पुरा पढौ

पाेखरामा भूपीकाे सम्झना

पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् । अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले… पुरा पढौ

२ पैदल यात्रुलाई ठक्कर दिने कार चालक सम्पर्कमा आए

पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङमा सोमबार राति १ बजेतिर पैदल यात्रुलाई ठक्कर दिने कारका चालकको पहिचान भएको छ । कास्कीको माछापुच्छ्रे २ खादरजुङ्ग बस्ने वर्ष ३२ को भक्तराम गुरुङ आफैं वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् । कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको थियो । प्रस्याङको सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं। को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो । कारको… पुरा पढौ

लायन्स पाेखरा ग्यालेक्सी र हेटौंडा बजार क्लबबीच मितेरी

पोखराको लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र हेटौंडा बजार लायन्स क्लबबीच मितेरी सम्बन्ध कायम भएको छ । सामाजिक कार्यमा सहकार्य गर्ने तथा क्लबका सदस्यहरुबीच भाइचारा अभिबृद्धि गर्ने उद्देश्यले दुई क्लबबीच मितेरी सम्बन्ध कायम गरिएको हो । पोखरामा भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको पोखरा ग्यालेक्सी र डिस्ट्रिक्ट ३२५ एस अन्तर्गतको हेटौंडा बजारबीच अन्तर क्लब मितेरी सम्बन्धको पत्र आदानप्रदान भएको छ । पोखरा ग्यालेक्सीका अध्यक्ष अम्बर बहादुर थापा र हेटौंडा… पुरा पढौ

दीपकलाई लेखनाथ पत्रकारिता पुरस्कार

लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष दीपक परियारलाई सम्मान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित यो पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । सञ्चार माध्यमबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका १ सञ्चारकर्मीलाई बर्सेनि यो पुरस्कार प्रदान गर्ने गरिएको छ । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिमध्येबाट वासुदेव पौडेल रहेको छनोट समितिले परियारलाई सिफारिस… पुरा पढौ

सम्पादकीयः ठूलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?

‘जो होचो, उसको मुखमा घोचो’ नेपाली समाजले निमुखालाई हेप्न बनाएको उखान हो । २१ औं शदीको समुन्नत लोकतन्त्रमा पनि यही उखान जताततै चरितार्थ भइरहनु विडम्बना हो । प्रजातन्त्र आगमनपछि नेपालीलाई केही अधिकार प्राप्त भए, विश्वसँग सम्बन्ध जोडियो । विस्तारै सचेत बन्दै गएको नेपाली समाजलाई विश्वमा आएको सूचना, प्रविधिको छलाङले एकै पटक पहिलो विश्वसँग जोडिदियो । पहिलो विश्वको समुन्नत सोच र नेपाली समाजको पुरातन सोचबीच तालमेल नमिल्दा केही विकृति देखिएका छन्… पुरा पढौ

मध्यराति कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा गए राति १ बजेतिर कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । प्रस्याङको सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो । कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घर भई पोखरा–३, नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेका पुरुषको मृत्यु भएको हो । घटनापछि छन्त्याल र अर्का पुरुषलाई पश्चि… पुरा पढौ

कृष्णमणिलाई जैविक विविधता संरक्षण पुरस्कार

पत्रकार कृष्णमणि बराल स्वर्गीय चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कारबाट सम्मानित भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा बरालाई पुरस्कृत गरिएको हो । उनी अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध छन् । बराललाई प्रायाीशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सहप्राध्यापक रामगोपाल ढेवाजु, प्राणीशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मा पत्र र नगद पाँच हजारसहित सम्मान गरेका हुन् । कार्यक्रममा डा राधेश्याम… पुरा पढौ

आविष्कार अस्पतालको अध्यक्षमा डा सञ्जय, डा कृष्ण प्रबन्ध निर्देशक

आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिको शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चुनेको छ । सभाले डा सञ्जय कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको हो । डा कोइराला वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । यस्तै, प्रबन्ध निर्देशकमा डा कृष्ण बोगटीले जिम्मेवारी पाएका छन् । सञ्चालक समिति सदस्यमा डा. रमेश शर्मा, श्रीराम अधिकारी र सुजु गौतम छन् । कार्यवाहक अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको सभाले अध्यक्षले प्रस्तुत गरेको… पुरा पढौ

ठगी आरोपमा पोखरा ६ का वडा सदस्यसहित ४ कारागार चलान

ठगी मुद्धामा पक्राउ परेका पोखरा ६ का वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् । वडा नं। ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो । सोही आधारमा उनीहरुलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान भएको थियो । पोखरा महानगरपालिका वडा नं। ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, पोखरा महानगरपालिका वडा नं… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं