Author Archive

‘संक्रमणकालीन मुद्दा सुल्झाउन राज्य उदासिन’

देशमा सशस्त्र द्वन्द्व अन्त्य भएको २ दशकसम्म पनि संक्रमणकालीन न्यायको सवाल थाती छ । सहिद, बेपत्ताका मुद्दा सम्बोधन भएका छैनन् । तत्कालीन विद्रोही शक्ति र त्यो बेला राज्य सञ्चालन गर्नेहरु संयुक्त रुपमा बारम्बार सरकारमा पुग्दासमेत यो सवाल थाती छ । यसो हुनुमा राजनीतिक नेतत्वमै इच्छा शक्ति नहुनु मुख्य कारण भएको सरोकारवालाहरु बताउँछन् । मानवअधिकारका लागि महिला एकल महिला समूह(डब्लुएचआर) कास्की र नेपाल पुनरुत्थापकीय न्याय मञ्चको आयोजनामा आइतबार पोखरामा भएको कार्यक्रमका… पुरा पढौ

सोमबहादुरका सपना सम्झँदै आफन्त

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र विद्रोहको अवधिमा ८ हजारभन्दा बढीले ज्यान गुमाए । करिब ११ सय जनाको अझै अत्तोपत्तो छैन । विद्रोहका बेला हतियारधारीले लगेकाले सबैजसोका आफन्तले जिउँदै आउने आशा करिब मारिसकेका छन् । तर, राज्यले आधिकारिक रुपमा लास वा सास दिनुपर्छ भन्ने आफन्तको आवाज छँदै छ । बृहत शान्ति सम्झौता भएको २ दशक भईसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक भएको छैन । शनिबार पोखरा ३२ खुदीखोलमा भएको कार्यक्रममा सोमबहादुर विक(ज्योति)का… पुरा पढौ

प्रतिमाको गीत सार्वजनिक

देशमा सुशासन आवश्यक छ । ठूला संगठित अपराध र भष्ट्रचारले जनतामा निरासा छाएको छ । निराश जनतालाई उत्साहित बनाउँदै शासक, प्रशासकलाई खबरदारी गर्दै गीतकार प्रतिमा अधिकारीको गीत सार्वजनिक भएको छ । अब उठ जनता, बोल जनतासबै भ्रष्टहरुको पोल खोल जनता यो चूप लागेर बस्ने बेला हुँदै हैनहेरीमात्रै बस्ने छुट पनि छँदै छैनकति बोक्ने सधैं यस्तो रिनको भारीमास्न उठ अब सबै खाले भष्ट्रचारी । गीतमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा भष्टचारीहरुकै… पुरा पढौ

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्रीकाे सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि… पुरा पढौ

असारे गीत

१) झम्झम पानीअसारे महिना खेतको गह्रामायो जीवन धान्न धानको गुभो रोप्ने हो धारामागोड मेल गर मल बिउ छर धानको सरामा !बाचेको आफै यो जिन्दगानी श्रमको भरमाबेलाउती काचो ख्याल होइन साचो श्रमकै भरमा। २) आँसु र हासो दु:ख र पीर उर्लेको गण्डकीगाएर गीत लाएर प्रीत रमाइलो जिन्दगीकामगर्ने भन्दा ठगका घ्याम्पा सुतेका पिढीमाबोझिलो भारी बोकेर किसान उक्लदै सिढीमाबेलाउती काचो ख्याल होइन साचो उक्लदै सिढीमा ३) मलिलो माटो बारीको पाटो पसिना तररश्रमको मूल्य… पुरा पढौ

धान दिवसमा एग्रो सहकारीको सम्मान र रोपाइँ महोत्सव

एग्रो टुरिजम सहकारी संस्थाले शुक्रबार रास्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव, अग्रज किसान सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गरेको छ । आजको सहकारी उत्पादनमा साझेदारी आयातलाई प्रतिस्थापन, नियाँतलाई प्रबर्द्धन गनेँ मुल उद्देश्यका साथ यो सहकारी स्थापना भएको हो । गण्डकी प्रदेशका कृषि, भूूमी ब्यबस्था तथा सहकारी मन्त्री महेन्द्र ध्वज जिसीले महोत्सवमा ६ अग्रज किसानलाई सम्मान गरे । यसरी सम्मानित हुनेमा शाकुरा एपिएरीका सञ्चालक श्रीभद्र बराल , आशिका पशुपालन तथा कृषि… पुरा पढौ

पार्टी एकताका लागि ठोस पहल हुँदै छ : प्रधानमन्त्री

असार १६, पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै… पुरा पढौ

विपन्नलाई मूल प्रवाहमा ल्याऔं’

मुलुकको समृद्धिका लागि समाजका विपन्न वग{लाई राज्यको मूल प्रवाहमा ल्याउनुपने{मा जोड दिइएको छ । पोखरा महानगरपालिका वडा नं. १७ को आथि{क सहयोगमा नारीशक्ति जागरण आमा समूहको व्यवस्थापनामा आयोजित अल्पसंख्यक, आदिवासी र सिमान्तकृत वग{का लागि क्षेमता अभिवृद्धि काय{क्रमका बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । वडाध्यक्ष राधिकाकुमारी शाही योगीले विभेदरहित समाज निमा{णमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । विपन्न वग{को क्षमता अभिवृद्धि गदै{ आयआज{नसँग जोड्ने खालका विविध काय{क्रममा पालिकाको… पुरा पढौ

प्राडा रामचन्द्र पोखरेल पुरस्कृत

समालोचक प्राडा रामचन्द्र पोखरेल नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । उपराष्ट्रपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा पोखरेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरे । पुरस्कार राशि १ लाख १ रुपैयाँ र सम्मानपत्र छ । नाट्य समालोचक तथा अनुसन्धानदाता पोखरेल नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्षसमेत हुन् । ३ दशकदेखि यो क्षेत्रमा क्रियाशील पोखरेलका नाटकसम्बन्धी ७ पुस्तक प्रकाशित छन् । उनी सिक्किम विश्वविद्यालयका अतिथि प्राध्यापक पनि… पुरा पढौ

गजल गोविन्द : एक सूक्ष्म अवलोकन

यतिबेला म असमका चिराङ जिल्लाका गजलकार, कवि, हाइकुकार श्री गोविन्द शाण्डिल्यको गजल सङ्ग्रह "गजल गोविन्द" मा तल्लीन छु। "गजल गोविन्द" शाण्डिल्यको बाह्रौं कृति तथा तेस्रो गजल सङ्ग्रह हो। नेपाली साहित्य जगतमा "अनाश्रित" उपनामले ख्यात शाण्डिल्यको गजल सङ्ग्रह आफ्ना सहोदर भाइ वासुदेव शाण्डिल्य,जसलाई अकालै ईश्वरले आफ्नो बनाउन रुचाएर यो धर्तीबाट लग्ये उनीप्रति समर्पित भएको छ। सन २०२ २मा प्रकाशित उक्त कृतिमा मोठ ८१ वटा गजल समावेश भएका छन् भने कृति ईशानज्योति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं