Author Archive

बजेट, जनजीविका र प्रदेशको अधिकारमा केन्द्रित भयौँ: मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने ‘सरकारले सय दिनमा गरेको… पुरा पढौ

निर्माण व्यवसायीको आन्दोलनः खै कहाँ छ सरकार ?

आयोजना बनाउन लगाउँछस्, भुक्तानी दिदैंनस्तैले खोलेका बैंकहरुले हामीलाई कालोसूचीमा राखेका छन्हामीले तेरो काम गरेका छौं, तैले हामीलाई भुक्तानी दिदैंनस्। माथिको वेदना नेपाल निर्माण व्यवसायी महासँघका पूर्व अध्यक्ष जयराम लामिछानेको हो । महासँघको अगुवाईमा भइरहेको नेपालका निर्माण व्यवसायीहरुको बिरोध कार्यक्रममा उनले धेरै भावुक अभिव्यक्ति दिए र सरकारको लाचारी र गैर जिम्मेवारीप्रति आफ्नो आक्रोस समेत पोखे । वास्तवमा कुनै जिउँदो मानिस सरकारमा छ भने उसको निमित्त यो ज्यादै लज्जाको विषय हुनुपर्छ ।… पुरा पढौ

पोखरा आइपुग्यो जनार्दनको ‘भुवा’

साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरियो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको जनाए । उनले जीवन नै कथा जस्तै भएको उल्लेख गरे । सरुभक्तले भने, ‘जन्मदेखि नै कथा सुरु हुन्छ । बाचुञ्चेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुंगिन्छ कि टुंगिदैन… पुरा पढौ

पिएन नेपाली विभाग प्रमुखमा यमनाथ

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसको प्रमुखमा सहप्राध्यापक यामनाथ तिमिल्सिना नियुक्त भएका छन् । उनलाई बुधबार विभागमा आयोजित समारोहमा सहायक क्याम्पस प्रमुख प्राध्यापक लालबहादुर कुँवर र विभागका निवर्तमान प्रमुख प्राडा कुशुमाकर न्यौपाने पदस्थापन गराएका हुन् । ०५१ सालबाट पृथ्वीनारायण क्याम्पसमा आवद्ध तिमिल्सिना ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइका पूर्वसभापति र प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् । तिमिल्सिनाका भाषा विज्ञानसँग सम्बन्धित १० कृति… पुरा पढौ

हिन्दीलाई विश्वभाषा बनाउन लगानी गर्दै भारत

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवर्द्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो सहयोगबाट… पुरा पढौ

मिजार समाज कास्कीमा रमेशको नेतृत्व, अगुवाहरु सम्मानित

मिजार समाज नेपाल कास्की जिल्ला समितिको सातौं विशेष सम्मेलनले रमेश सिकेको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा रमा नेपाली, सचिव आरसी नेपाली (रोहित), सहसचिव कुलबहादुर नेपाली र कोषाध्यक्ष लक्ष्मण नेपाली चुनिएका छन् । सदस्यमा पदम नेपाल, सविना नेपाली, सरस्वती नेपाली, राधा बयलकोटी, पुनम नेपाली, हेमा नेपाली, रामबहादुर नेपाली, पवित्र नेपाली, नवीन नेपाली, डिबी नेपाली, सन्तोष नेपाली, राज मोजाकोटी लगायत छन् । समारोहमा कास्की जिल्लामा सरकारी… पुरा पढौ

भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

चीनको हाङझावमा हुने १९ औं एसियाड अब २ महिनामात्रै बाँकी छ । दुई महिना बाँकी हुँदा छनोट भएका खेलाडी यति बेला बन्द प्रशिक्षणमा व्यस्त छन् । केही खेलाडी बन्द प्रशिक्षणका लागि पोखरामा प्रशिक्षणरत छ । गत शनिबारमात्रै भारोत्तोलनका खेलाडी पोखरा आईपुगेका छन् । उनीहरुलाई मंगलबार बिहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबहाक अध्यक्ष उमेश सिकेले स्वागत गरे । प्रमुख योगीले पोखरामा… पुरा पढौ

कविता: मिनिमार्ट बनाएर समाजवाद आउने भए

ए कमरेडअमृसो बेचेर समाजवाद आउने भएपहिले मेरो आमालाइ आउनु पर्थ्योमेरि आमा धनाड्यको आगनहरुमा धाउनु किन पर्थ्यो ? ए कमरेडकुखुरा,गाई भैंसी र बंगुर पालेर समाजवाद आउने भए त्यो पनि पहिले मेरो आमालाई आउनु पर्थ्योबा हरु साहु महाजनको दैलो अनि गोठमा धाउनु किन पर्थ्यो ?ए कमरेडधान रोपेर समाजवाद आउने भएपहिले हाम्रो किसानको घरमा आउनु पर्थ्योयो देशका किसानहरु जमिन्दारको जमिनहरुमा धाउनु किन पर्थ्यो ?ए कमरेडश्रम मात्रै गरेर समाजवाद आउने भएपहिले अजय सुमार्गी र… पुरा पढौ

राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत मृत फेला

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्। सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह बुधबार बिहान पौने ५ बजे इश्वरपुर नगरपालिका ९ खोरिया टोलमा मृत फेला परेका हुन् । सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले गए राति ड्युटी सकेर इश्वरपुर नगरपालिका ६ बयलबासस्थित आफ्नो घर आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको जनाए । उनी सवार बागमती प्रदेश ०२ ०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा… पुरा पढौ

नेपाली जुत्ता घर बन्द

पोखराको सिर्जनाचोकमा हालै खुलेको पोखरा फुटवेयर बिजनेस सेन्टर बन्द भएको छ । नेपाली जुत्ता घर नाम दिएर १० जुत्ता उत्पादक कम्पनीले खोलेको सेन्टर मंगलबार पोखरा महानगरले बन्द गराएको हो । पोखरा महानगरका नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाले व्यवसाय इजाजत नलिई सञ्चालन भएकाले सो रुम बन्द गराइएको जानकारी दिए । उनी भन्छन्, ‘व्यवसाय इजाजत नलिई चलेकाले आज बन्द गराएका हौं । स्थानीय सरकारबाट इजाजत लिएपछि उहाँहरुले फेरि व्यवसाय खोल्न सक्नुहुन्छ ।’… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं