पोखरा महानगरपालिकामा खहरिलाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन गठन भएको छ । महानगरमा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध कर्मचारीको भेला र अधिबेशनबाट उपाध्यक्षमा दमयन्ती पराजुली, सचिव अनिल आचार्य, सह सचिव अर्जुन बहादुर क्षेत्री र कोषाध्यक्षमा बेलकुमारी गुरुङ चुनिए । सदस्यमा गोबिन्दप्रसाद देवकोटा, सबिना श्रेष्ठ, रबिन्द्र गोदार, राजेन्द्र पौडेल, दीपक कोइराला र गौरा रिमाल छन्…
पुरा पढौ