Author Archive

गीत

प्रगति केही छैन साथी बाँचेकै छु अहिलेसम्महेर्दै जाउँ पैतालाले बाटो नाप्छन् कहिलेसम्मनयाँ , नौला खबर केही भए तिमी सुनाउ बरुकसो गरि बितेका छन् अचेल तिम्रा दिनहरु सुनको गरीब भए पनि नुनको खाँचो छैन त्यही होकरोडपति मान्छेले नि खाने नुन त आखिर यही होछानोमुनि बसेको छु बादल ओढ्न पर्या छैनआकास छुने महलको सपना देख्ने गर्या छैन आफू सङ्ग जे छ त्यसमै खुशी हुन सिकेको छुऔंला बाङ्गो नगरेरै आज सम्म टिकेको छुन… पुरा पढौ

जूनकीरीः तीजलाई अम्बिकाको कोशेली (गीतसहित)

लोकगायिका अम्बिका भण्डारी नयाँ तीजगीत लिएर आएकी छन् । केही सालदेखि हरेक तीजमा नयाँ गीत बजारमा ल्याउने गरेकी भण्डारीको यसपालि ‘हो कि होइन जूनकीरी’ बोलको गीत बजारमा आएको छ । आर्थिक र अनेक तवरले संकटमा रहेको नेपाली समाजका सदस्यलाई गीतले जीवनमा आशावादी बन्नुपर्ने सन्देश दिएको छ । ‘अहिलेको समयमा जस्तोसुकै दुःख भए पनि सामना गनुपर्छ, दुःखले बाच्न सिकाउँछ,’ गीतकारसमेत रहेकी भण्डारी भन्छिन्, ‘यसअघिका गीतमा आमाबा, गाउँ, साथीसँगीलाई सम्बोधन गरेकी थिएँ,… पुरा पढौ

Price Up

Kathmandu, Aug 15     The price of petrol and diesel has increased.      A meeting of the Board of Directors of the Nepal Oil Corporation (NOC) on Tuesday has adjusted the price with a rise by Rs 14 in diesel and Rs 5 in petrol per liter.      With the hike, costumer price of each liter of petrol will be Rs 175 while diesel and kerosene per liter will… पुरा पढौ

बढ्याे भाउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।  नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको छ । बढेको मूल्य बुधबार एक बजेदेखि लागू हुने छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।  स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको… पुरा पढौ

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

श्रावण २९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमश: सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताउनुभयो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, "अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको… पुरा पढौ

हरिदेवीका ५ तीजगीत र १६ लाेकगीत एकसाथ

यसपालिको तीज लक्ष्य गरी विभिन्न गायक गायिकका गीत सार्वजनिक भइरहेका छन् । हरेक वर्ष नयाँ नयाँ तीजगीत ल्याउने गरेकी अग्रज लोकगायिका हरिदेवी कोइराला यसपालि आफ्ना ५ तीजगीतका म्युजिक भिडियो ल्याउने तयारीमा छन् । तीमध्ये २ नयाँ तीजगीत हुन् भने ३ पहिल्यै रेकर्ड भएका तर म्युजिक भिडियो नबनेका गीत छन् । प्याउली जोवान र छोराछोरी हुर्के बढे उनका यसपालिको तीजअघि नै बजारमा आउने नयाँ तीजगीत हुन् । ‘यसपालिको तीजअघि नै पाँच… पुरा पढौ

शृंखला क्लबमा दिनेशको नेतृत्व

पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । १५ सदस्यीय समितिका सदस्यमा राजकाजी गौतम, किरण खत्री, विजय कार्की, अमृत गौतम, चिरञ्जीवी केसी, योगेन्द्र बस्नेत, सुनील सुनार, सुनील खत्री, सीता सापकोटा र सुबिना नेपाली छन् । समितिका सल्लाहकारमा निर्मल खत्री, रविबहादुर… पुरा पढौ

कास्कीका स्कुल भोलि बिदा

कास्कीका विद्यालयमा मंगलबार बिदा दिइने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सोमबार सूचना निकालेर गुरुङ समुदायको परम्परागत पर्व ट्होंटेमा बिदा हुने जनाएको हो । इकाइ प्रमुख लोकराज आचार्यले तमु धीं नेपालको अनुरोधपछि स्थानीय बिदाबाट कट्टा हुने गरी मंगलबार बिदा दिन पत्रचार गरिएको जानकारी दिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा ट्होटेमा बिदा दिइएको थियो । इकाइ प्रमुख आचार्य भन्छन्, ‘विगतमा प्रदेशमा बिदा दिइएको थियो । पहिले… पुरा पढौ

कक्षा १२ काे रिजल्ट यसरी हेर्नाेस्

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।  बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए । उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पारे । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।  नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त… पुरा पढौ

जेलरविरुद्ध नै पक्राउ पुर्जी

संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला अदालत संखुवासभाले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रक्राउ परेका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं