१९ अाैं एसिएन गेममा सहभागी हुन जाने रग्बी, आर्चरी, भराेत्तलनका खेलाडी बिद्याई सभालाई सम्बाेधन गर्दै खेल क्षेत्रलाइ संगै लिएर गण्डकी प्रदेश सरकार अघि बढ्ने बताईन ।
खेलाडी र काेचकाे गुनासो लाई सम्बाेधन गर्दै उनले भनिन खेल क्षेत्रमा धेरै समस्या छन्, धेरै माग राखेकाे सकेसम्म धेरै समस्या समाधान गर्न लागेको जानकारी दिईन् ।
रंगशाला भित्र थेरापी सेन्टर स्थापनाकाे लागि छलफल अघि बढेको, खेलाडीकाे माग पुरा हुने बताइन् ।
उच्च मनाेवलकाे साथी खेलमा सहभागी हुन अनुरोध गर्दै खेलकुद क्षेत्रलाई रक्षा गर्ने सरकारकाे जिम्मेवारी रहेको, खेल क्षेत्रलाई अहिलेकाे भन्दा धेरै अघि बढाउने याेजनाकाे साथ काम गर्दै अघि बढ्ने याेजना सुनाईन ।
चिनकाे हाेन्जाउ शहर असाेज ६ देखि २३ गतेसम्म हुने १९ अाैं एसिएन गेममा नेपालका २६ खेलमा सहभागी जनाउदै छन् ।
१९ अाैं एसिएन गेममा सहभागी हुन जाने, हेन्डबल रग्बी, आर्चरी, भराेत्तलनका खेलाडी बिद्याई गरिएकाे छ ।




