मुलुकको समृद्धिका लागि समाजका विपन्न वग{लाई राज्यको मूल प्रवाहमा ल्याउनुपने{मा जोड दिइएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ को आथि{क सहयोगमा नारीशक्ति जागरण आमा समूहको व्यवस्थापनामा आयोजित अल्पसंख्यक, आदिवासी र सिमान्तकृत वग{का लागि क्षेमता अभिवृद्धि काय{क्रमका बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
वडाध्यक्ष राधिकाकुमारी शाही योगीले विभेदरहित समाज निमा{णमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । विपन्न वग{को क्षमता अभिवृद्धि गदै{ आयआज{नसँग जोड्ने खालका विविध काय{क्रममा पालिकाको तप{mबाट सक्दो सहयोग गने{ प्रतिवद्धता उनले जनाइन् ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले अल्पसंख्या, आदिवासी र सिमान्तकृत वग{को हक, अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपने{ बताए । पत्रकार हरि बास्तोलाले प्राकृतिक स्रोतलाई जीविकोपाज{नको मुख्य आधार बनाउँदै आएको वग{लाई उत्पादनसँग जोडेर आम्दानीको वैकल्पिक स्रोतका रुपमा विकास गनु{पने{ आवश्यकता औंल्याए ।
काय{क्रममा वडा सचिव मञ्जु ढुंगानाले विपन्न वग{को हक अधिकार, लैगिक हिंसा तथा पञ्जीकरणका विषयमा सहजीकरण गरेकी थिइन् ।
समूहकी अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको काय{क्रममा उपाध्यक्ष राधादेवी लम्साल र सचिव पूण{कला पोखरेल लगायतले बोलेका थिए ।






