खेलकुद

फुस्रेखोला किनारमा रंगशाला बनाइने

पोखरा महानगरपालिका वडा नं. १७ को फुस्रेखोला किनारमा रंगशाला निर्माण गरिने भएको छ । पोखरा १७ पावर हाउस पश्चिमतर्फको खाली भूभागमा रंगशाला निर्माण गरिन लागिएको हो । रंगशाला जाने बाटो र रंगशाला निर्माणका लागि करिब ९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यहाँ रहेको करिब पाँच सय रोपनी जग्गामा बहुआयामिक रंगशाला निर्माण गर्ने योजना छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार प्रस्तावित रंगशालासम्म पुग्ने बाटो निर्माणको थलानी गरे… पुरा पढौ

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा ६ विकेटको क्षतिमा ५० ओभर पुरा खेल्दै २७१ रनको विशाल योगफल तयार पार्यो । खत्रीले १३३ रनको उत्कृष्ट इनिंग खेल्ने क्रममा १३५ बल खेल्दै ११ चौका… पुरा पढौ

फुटबल हस्ती म्याराडोनाअस्ताए

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण ६० वर्षीय उनको बुधबार निधन भएको हो । म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। विश्व विजेता म्याराडोनाले नोभेम्बरमा दिमागको नसामा देखिएको समस्याको सफल सल्यक्रिया गरिएको थियो । म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्। म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले… पुरा पढौ

फङ्कीले जित्यो फुटसल उपाधि

पोखरा, सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरीय खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो । उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो । अखिल नेपाल फुटबल संघ… पुरा पढौ

३ दशकदेखि पोखरामा जिमन्याष्टिकका गतिविधि शून्य

पोखरामा जिमन्याष्टिकको राष्ट्रिय प्रतियोगिता नभएको ३१ वर्ष बित्यो । जिमन्याष्टिक संघ कास्कीको अनुसार २०४६ सालपछि पोखरामा राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता भएको छैन् । सामान छैनन् । प्रशिक्षण हुदैन् । भएका केही सामान जीर्ण छन् । स्टोरकै अभावले व्यवस्थापन हुनै सकेन् । सामान, प्रशिक्षणकै अभाव छ । अभावकै अभावले पोखरामा वर्षैदेखि जिमन्याष्टिकका गतिविधि ठप्पै छ । शून्य प्राय नै छ । ‘सामान पनि छैन् । भएका सामान जीर्ण भएर काम लाग्ने अवस्थामा… पुरा पढौ

इन्द्रेणी फुटबल क्लबलाई पोखरा डाउन टाउनको सहयोग

लायन्स क्लब अफ पोखरा डाउन टाउनले पोखराको टुडिखेलमा रहेको इन्द्रेणी एकीकृत बिकास केन्द्रद्दारा सञ्चालित इन्द्रेणी फुटबल एकडेमीलाई सहयोग गरेको छ । फुटबल खेलका सामग्री केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र एकेडेमीका सयोजक मोहन श्रेष्ठलाई डिस्ट्रक ३२५ बि वानका गभर्नर मनबहादुर रोका र डाउन टाउनका अध्यक्ष रेशमबहादुर केसीले सयुक्त रुपमा हस्तान्तरण गरे। कार्यक्रममा कोविड १९ को कारण सामाजिक दूरी कायम गरी गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले क्लबले गरेको सहयोग सदुपयोग गरिने… पुरा पढौ

२५ सदस्यीय गण्डकी प्रदेश खेलकुद परिषद

गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबारको प्रदेश सभा बैठकले पारित गरेको छ । विधेयकबारे गण्डकी प्रदेश विधायन समितिमा छलफल भएको थियो । गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय हुनेछ ६ सदस्यीय बोर्डं समिति बन्ने छ । यो विधेयक सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिईन् । विधेयक पास भएपछि गण्डकी प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । संघीयताको भाव अनुसार अब खेलकुदको विकास… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ कान्तिपुरका टिभीका इन्द्रप्रसाद पौडेललाईप्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी गरेको विज्ञप्तिमाउल्लेख गरिएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा वर्षेनी उक्त पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सो पुरस्कार… पुरा पढौ

पूर्वाधार निर्माण कतै बजेटले रोकियो, कतै सामानले रोकियो

कोरोना कहरले सबै क्षेत्र लपेटिएको छ । खेलकुद क्षेत्र पनि अछुतो छैन् । खेलकुद गतिविधि होस या पूर्वाधार निर्माण, कोरोनाले गम्भीर असर पु¥याएको छ । कोरोनाकै कहरले गण्डकी प्रदेशका खेलकुदका पूवार्धारको काम ठप्प जस्तै भएका छन् । केही बजेट अभावले रोकिएका छन् । कतै सामान नआउँदा रोकिन पुगेको छ । देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ । कोरोनाले त्रसित बनाएको छ । भारतबाट… पुरा पढौ

सागमा बनाइएका पूर्वाधारको खर्च र खेल सामाग्रीको छानविन गरिने

गएको मंसिर १५ गते देखि २४ सम्म १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको गुनासो छ । त्यही गुनासो निवारण गर्न राष्ट्रिय खेलकुद परिषदले बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन गर्न समिति गठन गरिएको छ । भट्टराईको संयोजकत्वमा गठित समितिले व्याडमिन्टनको मात्रै छानविन गर्ने छ । पोखरामा ८ वटा खेल सम्पन्न भएको थियो । आठ खेलको लागि भएको पूर्वाधार निर्माण तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं