खेलकुद

धुर्मुस सुन्लती फाउण्डेशनलाई ‘गो फण्ड मी’ मार्फत सहयोग गर्न सकिने

भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गो फन्ड मी मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले  आर्थिक संकलन गरिरहेको छ।चितवनको भरतपुरमा… पुरा पढौ

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी र एट्लेटिकाे मड्रिडकाे जित

एजेन्सी– च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल साल्केविरुद्ध जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले साल्केमाथि ३–२ को कठिन जित दर्ता गरेको हो ।  सिटीका लागि सर्जियो अग्युरो, लेरो साने र रहिम स्टर्लिङले गोल गरेका हुन् । यता साल्केका लागि दुवै गोल नबिल बेन्टालेबले गरेका हुन् । सिटी ६८औं मिनेटपछि १० खेलाडीमा सीमित भएको थियो । निकोलस ओटामेन्डीले दोहोरो पहेंलो कार्ड… पुरा पढौ

फागुन १४ बाट माछापुच्छ्रे क्रिकेट लिग

क्रिकेट क्लबको आयोजनामा फागुन १४ देखि फागुन १४ बाट माछापुच्छ्रे क्रिकेट लिग क्रिकेट लिगको दोस्रो संस्करण सुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । नदीपुरस्थित प्रदेश सभा भवन पछाडिको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आरके भिक्टोरियन्स, सिएनडी वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ लायन्स उपाधिका लागि एकापसमा भिड्नेछन् । बुधबार स्काई स्पोर्टस् र आयोजकबीच मुख्य प्रायोजनको सम्झौता भएको छ । स्काइ स्पोर्टस्का… पुरा पढौ

बेगनास कप फुटबल फागुन १२ देखि

बेगनासतालको पर्यटन प्रबद्र्धन र वातावरण संरक्षण सहयोगार्थ बेगनासतालमा प्रथम सेभेन ए साइड बेगनास कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने नाराका शिवरात्रिको अवसर पारेर बेगनास युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । बेगनास ताल बाँध नजिकै मैदानमा हुने प्रतियोगितामा ३५ टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खेलकुदमार्फत बेगनासलाई चिनाउन, खेलाडीको स्तर वृद्धि गर्न, मनोबल बढाउन , खेलाडी र सामाजिक संस्थाबीच सहकार्य गर्न… पुरा पढौ

ह्याण्डबलमा कास्कीलाई स्वर्ण

कास्कीका राजेन्द्र तामाङले पुरुष तर्फको हाफ म्याराथनमा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत तामाङले १ घण्टा २१ मिनेट ०६ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी म्याग्दीका सन्तोष खत्रीले १ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै रजत र बागलुङका मनबहादुर बुढाले १ घण्टा २२ मिनेट ३५ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाएका छन् । यसैगरी महिला तर्फको हाफ म्याराथनको स्वर्ण भने नवलपुरकी… पुरा पढौ

म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

एजेन्सी– म्यानचेस्टर युनाइटेडले एफए कपको क्वार्टरफाइनल यात्रा पक्का गरेकाे छ । सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।  दुई टोलीबीच भएको खेलमा म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको हो । टोलीका लागि उन्डर हेरिरा र पाउल पोग्बाले गोल गरेका हुन् । हेरिराले खेलको ३९औं मिनेटमा गोल गरेका हुन् भने पहिलो हाफको अन्तिम मिनेटबा पोग्बाले गोल गरेका हुन् ।  पुरा पढौ

‘युनिभर्स बोस’ क्रिस गेलले सन्यासको घोषणा

युनिभर्स बोस भनेर चिनिने वेष्ट इण्डिजका विष्फोटक अलराउण्डर क्रिस गेलले सन्यासको घोषणा गरेका छन् । गेलले आगामी विश्वकपपछि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । लामोसमयदेखि वन डे टिमबाट बाहिर रहेका गेल इङल्याण्डसँग हुन लागेको एकदिवसीय सिरिजमा टिममा कमब्याक गरेका छन् । राष्ट्रिय टिममा उनको कमब्याक विश्वकपलाई लक्षित गरी भएको अनुमान गरिएको छ ।   गेलले गएको २०१५ को विश्वकपमा एकदिवसीय क्रिकेटमा दोहोरो शतक हानेका थिए । जिम्बाब्बेविरुद्ध… पुरा पढौ

ठमेल यूनाइटेडलाई भेट्रान्स बास्केटबल उपाधि

तेश्रो कुँवर व्रदर्श एण्ड सन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आइतबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधी उचाल्यो । शनिबार हुने भनिएको फाईनल वर्षाकै कारण आईतबारको लागि सारिएको थियो । ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेतामा… पुरा पढौ

विद्यालयस्तरीय टी–२० क्रिकेट उपाधि टप्सलाई

मेखबहादुर सेनले ८८ रन नटआउट हिर्काएपछि नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० को उपाधि टप्स माविले उचालेको छ । आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनलमा प्रतिभालाई १७ रनले पराजित गर्दै उपाधि उचाल्यो । प्रतिभालाई १११ रनको लक्ष्य दिने क्रममा टप्सका मेखबहादुर सेनले नटआउट ८८ रन हिर्काए । उनले ६६ बल खेल्ने क्रममा आठ चौका र ३ छक्का हिर्काउँदै स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । टप्सले १५ ओभरपछि नै रन जोडेको थियो… पुरा पढौ

विद्यालयस्तरीय टी–२० क्रिकेटमा टप्स र हिमायनल, कुमुदिनी र प्रतिभा सेमिफाईनलमा

अन्तिम खेलमा पराजित भएपनि नेट रनरेटमा हिमालयन बोर्डिङ स्कुल नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा शनिबार हिमालयनले टप्स माविसँग प्रतिस्पर्धा गर्ने पक्का गरेको हो । शुक्रबार जुनियर सिटिजन्स एकेडेमीसँग १२ रनले पराजित भएको हिमालयन नेट रनरेटकै आधारमा सेमिफाईनल सुरक्षित हुदाँ एकेडेमी भने अभागी बन्न पुग्यो । समूह डी अन्तर्गतको तीन टोलीमा सबैटोलीले एक एक खेल जितेका थिए । तर रनरेटको आधारमा हिमालयनले सेमिफाईनलमा स्थान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं