खेलकुद

ब्राजिलमा हुने कोपा अमेरिका फुटबलको लागि अर्जेन्टिनी टिमको घोषणा,कोको परे टिममा ?

आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिलमा हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि अर्जेन्टिनाले २३ सदस्सीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनाका म्यानेजर लिओनेल स्कालोनीले अर्जेन्टिनी फुटबलका लागि उपलब्ध उत्कृष्ट २३ जना छनौट गरेको बताएका छन् । टिममा युभेन्टसबाट खेल्ने पाउलो डिबाला, म्यानचेस्टर सिटीबाट खेल्ने सर्जियो अग्युरो फर्किएका छन् भने इन्टर मिलानका माउरो आइकार्डीलाई टिममा समावेश गरिएको छैन । २६ बर्षिय आइकार्डीको यससिजन इन्टर मिलानमा विवादस्पद रहेको… पुरा पढौ

जसले बसाल्यो नेपालमा आधुनिक आर्चरीको जग

जवानीमा धेरै खेलकुद खेलियो । सुटिङ छोडेर आर्चरीमा पाईला लम्कियो । रिटायर्ड पछि पहिचान बनाउने खेल आर्चरी बन्यो । त्यसभन्दा अघि सुटिङ नै थियो । सुटिङ र स्वीमिङ दुवैमा अब्बल । जीवनको रसरंग भने आर्चरीमै बस्यो । किन ! पल्टने लाईफ सकियो, रिटायर्ड लाईफमा आर्चरीसँगै जोडियो अन्य खेल भने विदेशमै छोडियो । उमेरले आराम खोज्ने बेला हो । तर मनले मान्दैन् । त्यसैले त छ दशक उमेरमा पनि उस्तै युवा… पुरा पढौ

नैब र शाहजादको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानको फराकिलो जित

घरेलु टिम आयरल्याण्डलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै २ एकदिवसीयको सिरिज अफगानिस्तानले १-१ को बराबरीमा टुंग्याएको छ।  पहिलो एकदिवसीयमा आयरल्याण्ड ७२ रनले विजयी भएको थियो। मंगलबार सिभिल सर्भिस क्लब बेलफास्ट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रनको योगफल तयार गरेको थियो। उसको लागि ओपनर मोहम्मद शाहजादले ८८ बलमा १६ चौका मदतले १ सय १ रन बनाएका थिए। यस्तै रहमत… पुरा पढौ

विश्वकप क्रिकेटः पाकिस्तानी टिममा ब्यापक फेरबदल

एकदिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानी क्रिकेट टिममा ब्यापक फेरबदल गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डले सोमबार पत्रकार सम्मेलन गर्दै अन्तिम १५ सदस्यी टोली घोषणा गरेको हो । जसमा यसअघि छानिएका ३ खेलाडीलाई हटाएर नया ३ खेलाडी थप गरिएको छ । बोर्डका अनुसार पाकिस्तानले यसअघि छनौट भएका आबिद अली, फहीम अशरफ र जुनैद खान बाहिरिएका छन् । आसिफ अली, मोहम्मद अमिर र वहाब रिआजले टिममा मौका पाएका छन् । ३३ वर्षीय… पुरा पढौ

हेमजा र लामाचौरमा खेल मैदान बनाउन बजेट विनियोजनको तयारी

महिला साग फुटबल प्रतियोगिताको लागि पोखराको दुईवटा फुटबल मैदानलाई युवा तथा खेलकुद मन्त्रालयले प्रशिक्षणस्थल बनाउने तयारी गरेको छ । लामाचौर फुटबल मैदान र हेमजाको गौरीशकंर फुटबल मैदानको स्तरोन्नित गर्ने काम भईरहेको छ । मन्त्रालयले ती दुवै मैदानको लागि एक÷एक करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री जगत विकले आश्वासन दिएका छन् । उनले शनिबारै दुवै मैदानको स्थलगत अध्ययनपछि सागको लागि प्रशिक्षणस्थल बनाउनुपर्ने सुझाउँदै बजेट विनियोजन गर्ने स्पष्ट पारे । ‘सागको लागि लामाचौर… पुरा पढौ

सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि रोनाल्डोलाई

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि हात पारेका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरे । च्याम्पियन्स लिगमा भने उपाधि लक्ष्य सफल हुन नसकेको युभेले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्यो । रोनाल्डोले यसै सिजन क्लब छाड्न लागेका युभेन्टसका प्रशिक्षक… पुरा पढौ

भरतपुर गोल्डकप उपाधि कसको पोल्टा पर्ला ?अन्तिम भिडन्तमा यी बलिया टिम

चितवन नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन्। झापा र संकटा दुवै टिम बाई पाएर क्वार्टरफाइनलमा पुगेका थिए। दुवै टिमले प्रतियोगितामा दुई दुई खेल जितेका छन्। प्रतियोगितामा झापाले तीन गोल गरेको छ भने संकटाको सात गोल गरेको छ। संकटाले क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा घरेलु टिम चितवनझ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। उता, झापाले… पुरा पढौ

मुस्ताङमा अन्तर बिद्यालय स्तरीय चिल्ड्रेन उपराष्ट्रपति खेलकुद संम्पन्न

मुस्ताङको जोमसोममा चिल्ड्रेन उपराष्ट्रपति खेलकुद प्रतियोगिता भएको छ ।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा ३ स्थानीय तहका १० बिद्यालयले सहभागिता जनाएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषसहित सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।सांसद थकालीले बिद्यार्थीको बौद्धिक बिकासमा शारिरीक अभ्यास महत्वपूर्ण भएको बताए ।उनले मुस्ताङमा विगत देखिनै छिटफुट मोफसलमा घरेलु प्रतियोगिता हुँने गरेपनि खेल जनशक्ति निर्माणमा चुनौति रहेको जनाए ।सांसद थकालीले… पुरा पढौ

“टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड”जेठ २४ गते

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ यस वर्ष पनि आयोजना हुने भएको छ । ‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा आयोजना हुने उक्त अवार्ड कार्यक्रम आगामी जेठ २४ गते हुने विहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो । स्पोर्टस अवार्ड कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी र्याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए… पुरा पढौ

नागरिकलाई स्वस्थ बनाउन व्यायामशाला

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्यायमशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो। भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । यो पोखराको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं