धम्क्याएर बलात्कार गर्ने ४ पक्राउ

बुहारीले मन दिइन्, ज्यान लिइन्

१४ किलो चरेससहित मोडेल पक्राउ

१८ वर्षे युवती बेच्नेलाई २० वर्ष जेल

शिशु मार्ने आमा पक्राउ
आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पुरा पढौ
संक्रान्तिमा सिस्नु हानाहान, मन मिले लगनगाँठो

बालिका हत्या गर्ने धर्म बाआमालाई जन्मकैद

क्षत्री समाजको महाधिवेशन चैत २३ र २४ मा

जो नबार्न सिकाउँछन्, तीनै बार्छन् छाउ

फा ल्होमा ताङ्बेले मनाए छउ








