घाँटी रेटेर युवाको हत्या
नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भने, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान…
पुरा पढौ
स्याङ्जाली सम्पर्क सदनमा लीला

मुस्लिमलाई कब्रस्तानको चिन्ता

निर्माण व्यवसायी संघको स्थापना दिवसमा बृद्धाश्रममा सहयोग

गण्डकीमा आपतकालीन उद्धार गर्न संयन्त्र

श्रृखला खतिवडालाई धर्म प्रचारमा लागेको आरोप

थारू बस्तीमा संगुर र जाँडको जोहो

पोखराका ट्याक्सी चालक लाई अभिमुखिकरण तालीम

छाउगोठमा आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

रवि लामिछानेलाई यक्ष प्रश्न








