समाज

रुकुम चौरजहारी झडपमा मारिएका तीन जनाको शव भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ। अझै चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी… पुरा पढौ

‘निर्णय फिर्ता लेऊ, एकल महिला र अपांगलाई भत्ता देऊ’

एकल महिला र अपाङ्गता भएका नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता लिन मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेश र कास्कीले ध्यानाकर्षण गराएका छन् । एकल महिलाका प्रदेश र कास्की जिल्ला कमिटीले संयुक्त रुपमा सोमबार जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०७६ चैत २६ मा ६० वर्ष मुनिका एकल महिला र नीलो कार्ड… पुरा पढौ

प्रेमिका लिन गएका युवकको हत्या, ६ जना बेपत्ता

शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी… पुरा पढौ

हेलिकोप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि… पुरा पढौ

कतारमा १ नेपालीलाई गोली हानी मृत्युदण्ड

कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही १ का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको हत्या गरेको ठहर गर्दै गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । सजाय कार्यान्वयन गर्नु एकदिन अघि कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो । चौधरीले अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ । चौधरी हत्या अभियोगमा… पुरा पढौ

पोखरामा साथीको हत्या गरी बारीमा पुर्ने पक्राउ

पोखरा महानगरपालिका १४ समिनतारा बस्ने विमल रानाभाटलाई हत्या गरी बारीमा गाड्ने ज्ञानबहादुर परियारसहित ४ जनालाई प्रहरीले पक्रेको छ । १ महिनाअघि हत्या गरी बारीमा गाडेको अभियोगमा वर्ष २१ का परियारलाई पक्राउ गरिएको हो । उनले बिमल रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडीको बारीको डिलमा गाडेको स्वीकारेका छन् । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा गएको प्रहरी टोलीले सडेको शव फेला परेको छ ।… पुरा पढौ

कक्षा १-८ सम्म संस्कृत भाषा पढाइ हुने

नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ । भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम… पुरा पढौ

क्वारेन्टाइनभित्रै बलात्कार प्रयास, १ पक्राउ

धनुषाको विदेह नागरपालिकाको एक क्वारेन्टाइनमा रहेकी युवतीलाई बलात्कार प्रयास भएको छ । विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा बस्ने २२ वर्षीया युवतीमाथि बिहीबार बलात्कार प्रयास गर्ने २८ वर्षीय सञ्जीव पासवान पक्राउ परेका छन् । राति करिब ११ बजे पासवानले बलात्कार प्रयास गरेको युवतीको आरोप छ । ती युवती एक हप्ताअघि भारतबाट आएकी हुन् । पुरा पढौ

साइबर क्राइममा पूर्वसचिव भीम उपाध्याय पक्राउ

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरील्े साइबर अपराधसम्बन्धी घटनामा उनलाई पक्रेको हो । उनलाई साइबर ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो। उनी र स्वास्थ्य सचिव यादव कोइरालाबीच सामाजिक सञ्जालमा बहस चलेको थियो । पुरा पढौ

एक्लै पैदल मुस्ताङ आएकी महिला क्वारेन्टाईनमा

पोखरा देखि एक्लै पैदलयात्रा गर्दै मुस्ताङ आएकी एक महिलालाई मुस्ताङको थासाङ गाउपालिका–४ घासाको क्वारेन्टाईनमा पठाईएको छ । क्वारेन्टाईन पठाईएकी महिला १० दिनअघि पैदल यात्रा गर्दै पोखराबाट मुस्ताङ हानिएकी थिईन् । उनलाई घासा प्रहरी चौकी तथा स्थानीय वडा प्रतिनिधिको रोहबरमा सोमबार साँझ करिव ८ बजे क्वारेन्टाईनमा पठाईएको थासाङ –४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । क्वारेन्टाईन पठाईएकी अन्दाजी ३० वर्षिया महिला थासाङ–४ झिप्रा देउरालीकी हुन् ।उनलाई क्वारेन्टाई व्यवस्थापन समितिले जनता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं