नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।
प्रहरील्े साइबर अपराधसम्बन्धी घटनामा उनलाई पक्रेको हो । उनलाई साइबर ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो। उनी र स्वास्थ्य सचिव यादव कोइरालाबीच सामाजिक सञ्जालमा बहस चलेको थियो ।
नेपालदूत , पोखरा
वैशाख १० गते २०७७