समाज

करोडौंको स्याउ फलाउने मुस्ताङका कर्म

स्याउ खेती गरी सुन फलाउने मुस्ताङका एक जुझारु किसानको नाम हो कर्म गुरुङ । गुरुङकै कृषि कर्ममा पू¥याएको योगदानको कदर गर्दै राज्यले सम्मान गर्ने भएको छ । मुस्ताङको घरपझोङ —५ ढुम्बा निवासी कर्म गुरुङले नेपाल सरकारले संविधान दिवसको अवसरमा जनसेवा श्री(पञ्चम) पदक पाउँने भएका छन् । उनी ४ दशक देखि कृषि व्यवसायमा आवद्ध छन् । राज्य तहबाट सम्मान गर्ने खबरले उनी निकै हौसिएका छन् । जिल्लाको कृषिक्षेत्रको विकास र यसमा… पुरा पढौ

छोराछोरीलाई मुटुमा राख्ने, बाआमा वृद्धाश्रम !

८० वर्षको उमेरसम्म एक्लै चुलोचौको गरी आफ्नो धन्दा आफै गरिरहेकी हजुरआमालाई सम्झन्छु, अनि केलाउँछु आफ्नो दैनिकी । बिहान उठेदखि सानोबाबुलाई खुवाऊ, पिलाऊ, उसको कपडा धोऊ आदि, इत्यादि । ममात्र होइन, उसको पछि दौडिदा सबै हैरान छन् घरमा । बिहेपछि नै फेरिएको दिनचर्या सन्तान जन्मेपछि झनै बदलिएको छ । उसले खाना नखाए पनि पीर, पिसाव नफेरे पनि पीर, रोए, लडे पनि पीर, धेरै सुते या थोरै सुते पनि पीर। सन्तान जन्मेपछि… पुरा पढौ

पञ्चले रोके प्रहरीकहाँ जान, बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि ती युवती निकै तनावमा परेकी… पुरा पढौ

१० वर्षकी बालिकालाई यौन दुर्व्यवहार आरोपमा टीकाबहादुर पक्राउ

१० वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा ७ प्रगति टोलका टीकाबहादुर दमै सोमबार पक्राउ परेका छन् । दमैले सोमबार दिउँसो करणीको आशय राखी बालिकालाई यौन दुर्व्यबहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको प्रवक्ता सुवास हमालले जानकारी दिए । बालिकाको घरमा कोही नभए बेला दमैले यौन दुर्व्यवहार गरेका थिए । ५२ वर्षीय दमैलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । । पुरा पढौ

बन्चरोले हानेर आमाको हत्या

झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन्। बाह्रघरेनजिकै मुसहर बस्तीका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरोले हानेर ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन्। रक्सी खाएर घर आएका दिनेश र आमाबीच विवाद भएको थियो। त्यस क्रममा दिनेशले बञ्चरोले हान्दा घटनास्थलमै मीराको मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। रक्सीको मातमा दिनेशले आमालाई अन्धाधुन्ध बञ्चरोले हानेको वडाध्यक्ष पृथ्वीपति राईले… पुरा पढौ

देवरको कुटपिटबाट भाउजुको मृत्यु

जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक… पुरा पढौ

छात्रालाई करणी गरेको आरोपमा प्रिन्सिपल पक्राउ

आफैले पढाउने विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा पाँचथरको सदरमुकाम फिदिम बाट एक ब्यक्ति बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिममा अवस्थित निलकण्ड बोडिङ स्कूलका प्रिन्सिपल कुलराज सुब्बा रहेका छन् । सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षिया छात्रालाई सुब्बाले पटक पटक जवरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेको जाहेरी परेपछि सुब्बालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताउनुभयो ।  बुवाले बुधबार… पुरा पढौ

हिमालय आँखा अस्पतालका लेखा अधिकृत पक्राउ

हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत वामदेव सुवेदी बलात्कार अभियोगमा पक्राउ परेका छन् । अस्पतालका कार्यरत ३१ वर्षीया र ३६ वर्षका २ महिलाले सुवेदीले विभिन्न डर तथा प्रलोभन देखाई आफूहरुलाई जबर्जस्ती करणी गरेको आरोप लगाएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा सुवेदीविरुद्ध उजुरी दिएका छन् । सुवेदीलाई पोखरा ७, शान्तिनगरको निवासबाटै मंगलबार पक्राउ गरेको हो ।सुवेदीलाई अनुसन्धानका लागि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए । पुरा पढौ

जंगलको बाटो हिडिरहेकी युवतीलाई बलात्कार आरोपमा पक्राउ

पोखरा २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन् । खत्रीले शनिबार साँझ पौने ९ बजे जंगलको बाटो हिडिरहेकी एक युवतीलाई डर, धम्की दिएर जबर्जस्ती गरेको प्रहरीको आरोप छ । १८ वर्षीया ती युवती बलात्कार आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता सुवास हमालले जानकारी दिए । खत्री बिरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको हमालले बताए । पुरा पढौ

७ वर्षकी छोरी बलात्कार आरोपमा बाबु पक्राउ

काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ती ७ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । वैदेशिक रोजगारीमा रहेकी आमा कोरोना कहरभित्रै नेपाल फर्किएकी थिइन् । छोरीले योनी दुख्यो भनेपछि अस्पताल लैजाने क्रममा बाबुले ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएको खुलेको थियो । त्यसपछि ती महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिइन् । महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरले ती पुरुषलाई पक्राउ गरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं