अचम्म लाग्छ, आफ्ना आफ्ना गुट छन्, उपगुट छन्अचम्म लाग्छ, आफ्ना आफ्ना भजन छन्, कीर्तन छन्यो झन्डा र डन्डाले कति भेडों बनायो मान्छेहरुलाईराजनीतिले पानी बारेको छ, कोही छुत छन्, कोही अछुत छन् । खोइरो खन्नेको ताँती छ, कसरी टाउको उठाऊँभुईको कमिलो पनि मैमाथि छ, कसरी टाउको उठाऊँजसलाई आफ्नो बनाउँछु, उसैले फर्केर टोक्छयो संसार यसरी घाती छ, कसरी टाउको उठाऊँ ? अग्रज लोकगायिका एवं साहित्यकार कोइरालाको प्रकाशोन्मुख मुक्तक सञ्चयनबाट
पुरा पढौ
झुठको खेती गरेर भ्रमको अन्न फलाउछन् यहाँवास्तविक बिउ ओइलाउछ, नक्कली पलाउछन् यहाँयो भ्रान्त संसारमा भ्रमले नै पैसा, नाम, इज्जत कमाइने रहेछत्यसैले होला भ्रमकै व्यापार गरेर गुजारा चलाउछ्न् यहाँ । जाँदैनन् रोधीतिर अब डिस्को र बार धाउन थालेआफ्नै संस्कार मान्दैनन, सारा नयाँ अपनाउन थालेलगाउन छाडे लुंगी, चोलो, दुर्लभ भयो सलैजो र ठाडो भाकाजब सारा नेपालीले विदेशी पारा ल्याउन थाले । द्वापरका शकुनि एक थिए, अहिले अनेका छन्कलियुगमा त झन् बढी पाप…
पुरा पढौ
मलाई जसले बनायो ।म उसको हूँ पनि होइन पनिऊ आउँदैन मलाई भेट्दैनजिम्मेवारीको आँखाले हेर्दैन पनि,खाली हेरी राख्छकहिले काँहीलिदैन अपनत्व पनि,होकी जस्तो मात्र गर्छ कहिलेकाँही । त्यसैले त म उभिएकोछु ।यो दोधारको दोबाटोमा ,अनि अन्योलको चौबाटोमा,यो अनन्त आशाको सागरमा,लालायित नयनहरुको बिस्कुन बिछ्याएरवर्षौ देखि बसी रहेछु एक्लैएउटा चौतारी भएर । चौतारी न हूँ खुला छु ।स्वतन्त्र छु अनि खाली पनिबसी दिन्छन् यात्रीहरूकेहीक्षण पढी दिए जस्तो गर्छन् मेरो कथाहरुतर बुझ्ने कोसिस गर्दैनन् कसैलेमेरो…
पुरा पढौ
मैले भनेको मान्छस भनेभाई तँ काठमाण्डौ आउदै नआइज पल्लावारी दाइले भन्थेजागीर अवश्य पाइन्छ भन्नेसतही सोचाई लिएरअलिकति वाध्यात्मकरहर बोकेरत काठमाण्डौ आउदैछस अरेमैले सुनेको ।यदि सत्य हो भनेतेरो सोच –हामी वाल्यकालमाभाडाकुटी खेल्दावेसारे ढुङ्गाको धुलोलाईभात बनाएरचिउडोलाई खुवाउदैअग्लो काँहुको डाँडाबाटउभिएर हात ठडाउदाआकाश छोइनेअनुमानित गफ जस्तै होसत्य यो हो कियहाँ जागीर खोज्दा, मेरोदुई चार जोर जुत्ता उदारिएदुई चार पटक मन फाट्योतर पनिमैले जागीर पाइनजागीर मलाई पत्याएनतारेभिरमा हिड्दाहावा लागे पछिको डरउस्तै–उस्तै यो काठमाण्डौ शहरथाहै हुदैनकति बेलाकहाँनेरदुर्घटनासँग…
पुरा पढौ
गजल सन्ध्या पोखरा, नेपालमा मन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको शनिबार भएको १३ औं अधिवेशन तथा १८ औं साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा कपिल शर्मा, सचिव उदीपराज ढुंगाना, कोषाध्यक्ष विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी छन् । सदस्यमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना र करणकपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्री, उपाध्यक्ष शर्मा र सचिव ढुंगाना संस्थाका…
पुरा पढौ
गायिका सुनिता थापाको ‘जुनी जुनीलाई’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गीतमा सुनितालाई स्वरमा राजेन्द्र बाराजुलीको साथ छ । सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकमा गीत रेकर्ड गर्दै सामाजिक सञ्जालमा राख्दै आएकी थिइन् । अस्ट्रेलियामा बसोबास गर्ने सुनिता पहिलो प्रयासबाट आफूलाई थुप्रै हौसला मिलेको सुनाउँछिन् । गीतको म्युजिक भिडिओमा गायिका सुनिता र खिम लामिछाने ‘काजी’को अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै…
पुरा पढौ
अली मियाँ लोकवाङ्य सम्मान पुरस्कार यस वर्ष लोकगायक एवम् संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने भएको छ । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि ५० हजार नगद र सम्मानपत्र छ । लोककवि अली मियाँको एक सय छऔँ जन्म जयन्तीमा फागुन १५ गते हुने समारोहमा पुरस्कार वितरण गरिनेछ । पुरस्कृत व्यक्तित्व रायमाझी चार दशकदेखि नेपाली लोकगीत र लोकवाङ्मयको क्षेत्रमा क्रियाशील छन् । प्रडा कुशुमाकर न्यौपानेको संयोजकत्वमा…
पुरा पढौ
मलाई हिजोआज दुइटा शब्ददेखिसारै डर लाग्छएउटा - देशअर्को - दुनियाँसँगअनि यी शब्दहरू घेरेर अरू केही शब्दहरू बसेका छन् - धर्म, ईश्वर, जात, वर्ण, चुनाउ, आश्वासन, सपनाअनि यथार्थ, भोगाई, पीडा अरू धेरै तिम्रोशिरपेच, अनि त्यसमुनिको क्रुर हाँसोलाईआफ्नो शिरमा सजाइतिम्रोभित्रबाट बाहिरिएको दुर्गन्धितरीतिस्थितिहरू घिसार्दाघिसार्दैअब असहनीय हुनथालेको छ तिम्रा तराजुमा आफ्नो जीवन राखेरसासको आवागमन हेर्छुधेरै लज्जित हुन्छु कसले जान्दैन रईश्वर - तिम्रो अश्लीलतम् ध्यानकेन्द्र होधर्म - सृष्टिको सबैभन्दा ठुलो घोटालाअनि जाति! गहिरो खाडलजसको भयावहतालेपानी…
पुरा पढौ
जमीनमा हिँड्नेलाई खस्ने डर हुन्नआकाशमा जो उड्छ बरु उसकै भर हुन्न चन्द्र टेक्ने मान्छे पनि पृथ्वीमै फर्क्योहिमाल चढ्ने मान्छे पनि फेदीमा नै ओर्ल्योचारो खोज्दै रुख बस्ने पंक्षी भुईं झर्योउचाइको रवाफ किन देखाउनु पर्यो ? बाटो भिन्न भएपनि गन्तव्य हो त्यहीकि त चिता कि त कफीन छैन अरु केहीमाटोमाथि फक्रेको फूल माटोमा नै झर्योसुन्दरताको रवाफ किन देखाउनु पर्यो ?
पुरा पढौ
साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट सम्मानित भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३ सय ३३ रुपियाँ तथा ताम्रपत्रसहित पुरस्कृत गरिएको हो । अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’, मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले उनलाई पुरस्कार प्रदान गरे । कलाबार बरालले उषा बहुमुखी प्रतिभा सम्पन्न भएको सुनाए । उनले आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषाले उपाध्यक्ष भएर देखाएको…
पुरा पढौ