मलाई हिजोआज दुइटा शब्ददेखिसारै डर लाग्छएउटा - देशअर्को - दुनियाँसँगअनि यी शब्दहरू घेरेर अरू केही शब्दहरू बसेका छन् - धर्म, ईश्वर, जात, वर्ण, चुनाउ, आश्वासन, सपनाअनि यथार्थ, भोगाई, पीडा अरू धेरै तिम्रोशिरपेच, अनि त्यसमुनिको क्रुर हाँसोलाईआफ्नो शिरमा सजाइतिम्रोभित्रबाट बाहिरिएको दुर्गन्धितरीतिस्थितिहरू घिसार्दाघिसार्दैअब असहनीय हुनथालेको छ तिम्रा तराजुमा आफ्नो जीवन राखेरसासको आवागमन हेर्छुधेरै लज्जित हुन्छु कसले जान्दैन रईश्वर - तिम्रो अश्लीलतम् ध्यानकेन्द्र होधर्म - सृष्टिको सबैभन्दा ठुलो घोटालाअनि जाति! गहिरो खाडलजसको भयावहतालेपानी…
पुरा पढौ