कविताः छुटेको तीज
देख्दै गरेको आधा सपना सिरानीमा थन्क्याउँदैजुनेली रातमा उठेरघुमाउदै चट्टानको बढेमान जाँतोटिप्दै जुनका बुँदहरुखै!आमाले मकै पिस्नुहुन्थ्यो कि रहर पिस्नुंहुंन्थ्योगाउँदै गरेको प्रेमको गीत टक्क रोकेरआफ्नै उचाईभन्दा दोब्बर अग्लोआफ्नै वजनभन्दा गर्हौ ढिकीपैतालाले उचाल्नुहुन्थ्यो या बाध्यतालेयसरी कम्तीमा तीन दिनलाई सामल जोहो गरेपछिबल्ल आउँथ्यो तीज गाउँमार पो तीज तीजजस्तो लाग्थ्यो। तीजलाई भनेर साँचेर राखेकोगैरीबारीको ठूलो कान्लाको खरुकी घाँसकम्तीमा छ सात भारी काटेर मतानमुनि थन्क्याएपछिअर्थात् कम्तीमातीन दिनलाई घाँस काटेर पुर्याएपछिअनि बल्ल आउंथ्यो तीज गाउँमा। एकझमट मुलकुलोपाखेखेतका…
पुरा पढौ
राष्ट्रिय (अ)सहमतिको सरकार र भावी दिनहरु
देशमा प्रमुख दुई दल एक ठाउँमा आएका छन् । नेपाली कांग्रेस र एमाललेलाई अहिले एक ठाउँमा ल्याउने सूत्र भने एजेन्डा नभएर सत्ता हो । राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान संशोधन गर्ने दुई दलको सहमति छ । सोमबार मध्यराति सरकारको रुपरेखासहित दुई दलबिच मुख्य भागबन्डा टुंगिएको देखिन्छ । प्रमुख दुई दल एक ठाउँमा आएपछि अब राजनीतिक अस्थिरता टुंगिने दाबी गरिए पनि सहमति जत्तिकै उनीहरुको सहयात्रा हुने देखिँदैन । राष्ट्रिय सहमतिको…
पुरा पढौ
सम्पादकीयः ठूलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?
‘जो होचो, उसको मुखमा घोचो’ नेपाली समाजले निमुखालाई हेप्न बनाएको उखान हो । २१ औं शदीको समुन्नत लोकतन्त्रमा पनि यही उखान जताततै चरितार्थ भइरहनु विडम्बना हो । प्रजातन्त्र आगमनपछि नेपालीलाई केही अधिकार प्राप्त भए, विश्वसँग सम्बन्ध जोडियो । विस्तारै सचेत बन्दै गएको नेपाली समाजलाई विश्वमा आएको सूचना, प्रविधिको छलाङले एकै पटक पहिलो विश्वसँग जोडिदियो । पहिलो विश्वको समुन्नत सोच र नेपाली समाजको पुरातन सोचबीच तालमेल नमिल्दा केही विकृति देखिएका छन्…
पुरा पढौ
कुनै दलको नेता कि राष्ट्रपति ?
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको गम्भीर उल्लंघन गरेकी छन् । उनले नागरिकता विधेयक प्रमाणिकरण त गरिनन् नै, संविधान मिचेपछि पनि राजीनामा दिने हिम्मत गरिनन् । संविधानको खिल्ली उडाउँदै त्यही संविधानबमोजिम नै पदमा बसिरहने उनको धृष्टता देखियो । राष्ट्रपति निर्वाचित हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । राष्ट्रपति चुनिएपछि पनि उनले एमाले नेताकै जस्तो भूमिका निर्वाह गरेको देखिएको छ । अहिलेको नागरिकता विधेयककै प्रावधान भएको नागरिकता ऐन…
पुरा पढौ
देशभन्दा माथि एमसिसी हुनै सक्दैन
हामी नेपाललाई सुन्दर र शान्त देश भन्छौं । प्राकृतिक रुपमा यो सुन्दर छ, शान्त पनि छ । सानो भूगोलमा अनेक विविधता छन् । हेर्नेलाई लोभ्याउने सम्पदा पनि छन् । तर इतिहासदेखि नै यो देशको शासन व्यवस्था षड्यन्त्र, दबाब, हत्या, वैदेशिक हस्तक्षेपबाट कतै न कतै प्रभावित छ । अनेक टुक्रामा विभक्त रजौटाहरु एकीकृत भएपछि शाह खलकको कलह बेला बेलामा देखियो । राणाशासन आफन्तको हत्याबाटै उदायो । यसलाई फाल्न गरिएको क्रान्तिमा राणा…
पुरा पढौ
सम्पादकीय : जनमतमाथि भद्दा मजाक
यदाकता समाचार आउँछन्, आमाले नै सन्तानको हत्या गरिन् । त्यसको हृदय विदीर्ण बनाउँछ । जनताले बनाएको नयाँ संविधानले राष्ट्रपतिलाई सिमित अधिकारसहित संविधानको संरक्षक मानेको छ । संरक्षक अर्थात् आमाबाटै नेपालको संविधान र गणतन्त्रको हत्या भएको छ । शुक्रबार राति प्रधानमन्त्रीमा केपी ओली र शेरबहादुर देउवा दुवैको दावी नपुग्ने निर्णय राष्ट्रपति कार्यालयले ग¥यो । जुनसुकै सांसद सदस्यले बहुमत देखाएर सरकार बनाउन सक्ने चरणमा हस्ताक्षरसहित गरेको दाबी कसरी नपुग्ने हुन्छ ? शंका…
पुरा पढौ
सम्पादकीय : कोरोनाको नयाँ परकम्प
नेपालीले सामना गरेको महाविपत्ति गोरखा भूकम्पका असर अझै बाँकी छन् । यो महाभूकम्पछि लामो समयसम्म सयौं साना, ठूला परकम्पहरु आइरहे । ती परकम्पले हामीलाई महाभूकम्पझैं त्रसित बनाइरह्यो । भौगर्भिक विपत्ति एकै पटक नसकिने र विस्तारै कम हुने रहेछ । कोरोना नामको भाइरसबाट सर्ने कोभिड १९ को विपत्ति पनि हाम्रा लागि परकम्प जसरी आइरहेको छ । गत वर्ष चैत ११ बाट लकडाउन व्यहोराका हामी विपत्तिको वार्षिकीमा फेरि अर्काे विपद् आउने हो…
पुरा पढौ
सम्पादकीय : सर्वाेच्चले नै निम्त्यायो संवैधानिक संकट
सर्वाेच्च अदालत संविधान र कानुनको अन्तिम व्याख्या गर्ने निकाय हो । कानुनी र संवैधानिक जटिलता र संकट आउँदा सर्वाेच्चले त्यसको अन्तिम टुंगो लगाउँछ । तर, आइतबार नेकपा नामबारे सर्वाेच्चले गरेको फैसलाले संवैधानिक र कानुनी संकट निम्त्याएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम त बदर भएको छ नै, ३ वर्षअघिको अवस्थामा फर्कन सर्वाेच्चले भनेको छ । पार्टी एकीकरणपछि फेरि सत्तारुढ दल फुटको विन्दुमा छ । यो बीचमा एकीकृत नेकपाले…
पुरा पढौ
हेमराज स्मृति पुरस्कार झरना साहित्यिक परिवारलाई
हेमराज स्मृति पुरस्कार २०७७ झरना साहित्यिक परिवार मकवानपुरलाई प्रदान गरिने भएको छ । साहित्यकार/समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र नेपाली साहित्यको विकासमा टेवा पु¥याउन गठन भएको हेमराज पहारी स्मृति प्रतिष्ठानले यो निर्णय गरेको हो । प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो । २०५० सालमा स्थापना भएको यो संस्थाले हरेक महिनाको…
पुरा पढौ
विशेष सम्पादकीय : नेकपाको सुसाइड गोल
२ पाइलटले हाँकेको नेकपा र वर्तमान सरकारको भविष्य दुर्घटनागस्त भएको छ । समृद्धि, स्थिरता र प्रगतिको सपना देखेका नेपालीको सपनामाथिसमेत दुषारापात भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गर्न सिफारिस गरेका छन् । मन्त्रीहरुलाई समेत थाहा नदिई आकस्मिक रुपमा आयोजित मन्त्रीपरिषद् बैठकबाट ओलीले यो निर्णय गराएका हुन् । प्रधानमन्त्री ओली र नेकपाकै लागि यो सुसाइड गोल हो । यो गोलबाट ओली त हार्ने नै…
पुरा पढौ