टिपनटापन

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

“धर्म” दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो। धर्मका अनुयायीहरु ज्ञानको श्रोत भनेको धार्मिक गुरु, धार्मिक पुस्तक वा आत्मज्ञान भनी विश्वास गर्दछन।  धर्मको कुनै सिमा हुँदैन र धर्ममा हरेक प्रश्नको उत्तर हुन्छ भन्दछन। धार्मिक ग्रन्थ वा पुस्तकमा लेखिएका सबै कुराहरुलाई सहर्ष स्विकार गर्दछन। जीवन र जगतमा जे जस्ता घटना वा दुर्घटना हुन्छन ति सबै ईस्वरीय लीलाको रुपमा ग्र्हण गर्दछन। अर्को शब्दमा दैवको लीला, कर्मको लेखा, भाग्यको खेल,… पुरा पढौ

प्राप्ति मुस्कानसँगका केही पल

‘संगतले जीवन बनाउँछ’ यो भनाईमा मेरो पूर्ण समर्थन छ । ममा टुसाएको, हुर्केको, सायद पसाएको बाल साहित्य पनि मेरो संगतको परिमाण हो । अझ नढाँटी भन्दा स्याङ्जा निवासी सुरज उपाध्यायको संगत मलाई फापेको छ । जुन संगतमा विशेष उर्जा कायम छ, रहिरहोस् पनि । अरुको लागि कुन भावनाले के अर्थ राख्छ ? कुन कोटीको भाव अक्षरहरुमा सुहाउँछ ? थाह छैन तर मेरो बालसाहित्यले स्तर खोज्छ । अर्थात् भनौँ मेरो बालसाहित्यले… पुरा पढौ

मौखिक हिंसा (भर्बल एब्युज) – दीपा भण्डारी, मनोपरामर्शदाता

मन बचन र कर्मले कसैलाई हानी पुर्‍याउनु नै हिंसा हो ! शारीरिक हिंसा अरूलाई देखाउन, मलमपट्टी गर्न वा सहयोग माग्न सहज हुन्छ भने मानसिक, मौखिक वा भावनात्मक हिंसाले मानिसलाई भित्रभित्र खोक्रो पार्दै लैजान्छ ! कतिपय अवस्थामा त मानिस सहयोग र सहारा माग्न पनि नसक्ने परिस्थितिबाट गुज्रिरहेको हुन्छ भने कैयौँले आत्महत्याको बाटो पनि अङ्गालेका हुन्छन् ! जब पिडा असह्य र परिस्थिति असहयोगी बन्छ, उ विकल्पविहीन हुने गर्दछ ! यस्ता मौखिक हिंसा… पुरा पढौ

रारा यात्रा

देख्ने र सुन्नेको बीच चार अगुलको फरक हुन्छ, भनिन्छ । यो आँखा र कानको दुरीको लागि भनिएको लाक्षणीक कुरा हो । तर रारा प्रत्यक्ष हेर्दा भिन्नै अनुभूति हुदो रहेछ । बीस २०८०को प्रथम सूर्य राराबाट हेर्ने लक्ष्यका साथ यात्रा भएको थियोे । नजिकका संबन्धका नौ जना यात्रामा सहभागी थियौं । रारा बारे धेरै साहित्य रचिएका छन् । स्थल मार्गको रारा यात्रा कर्णाली यात्रा हुन पुग्दो रहेछ । सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर… पुरा पढौ

अपडेट छैन जिसस मुस्ताङको वेबसाइट

समन्वय समिति मुस्ताङको बारेमा जानकारी दिनको लागि भनेर वेबसाइट बनाइएको छ तर कर्मचारी फेरिएको महिना दिन पुग्न लाग्दा समेत वेबसाइटमा भने पुरानै कर्मचारीलाई बर्तमान भनेर देखाइएको छ । तत्कालिन जिल्ला समन्वय अधिकारी पुष्पराज कटवाल सरुवा भएर उनको ठाउँमा तिर्थराज खनाल आएको समेत महिना दिन पुग्न लागिसक्यो तर हालसम्म वेबसाइट अपडेट गरिएको छैन । त्यस्तै तत्कालिन सूचना अधिकारी केदार सिंह थापा समायोजन भएर हाल घरपझोङ गाउँपालिकामा कार्यरत छन् तर वेबसाइटबाट उनको… पुरा पढौ

काजलले तयार गरिन साउन लक्षित फेशन

फेशन डिजाईनर काजल शर्मा यतीबेला साउनको फेशन डिजाईनमा व्यस्त छिन् । असारमा पाँच ओटा म्युजिक भिडियो र केही विवाह समारोहको लागि पहिरन तयार गरेकी काजलले साउन लागेसँगै महिलाहरुको लागि हरियो र पहँेलो रँगको विभिन्न पहिरन तयार गरेकी हुन् । तीन महिना भन्दा लामो समय लकडाउनका कारण घरमै बसेर समय बिताएकी कागजले लकडाउन खुकुलो भएसँगै ललितपुरको कुपन्डोल स्थित आफ्नो बुटिक ‘काजल क्रियसन’ खोलेकी हुन् । अभिनेत्रीहरु सारिका केसी, सगुन शाही ठकुरी… पुरा पढौ

कोरोना सुल:

कोरोना क्याप्पसुललाई क्यप्प हटाएर सुल मात्र राख्नु पर्ने देखिन्छ । क्यप्पसुल भनेको पेटमा पुगेपछि पग्लाने पदार्थभित्र औषधिजन्य धुलो राखि बन्द गरिएको औषधि हो । यसले रोग निको भै बिरामीलाई सितलता प्राप्त हुन्छ । आज प्रसारित कोरना क्यप्पसुल सुल जस्तो लाग्यो । यसले झटपटि बढायो । कोरना क्यप्पसुल बनाउँदै बनाउँदै गर्दा बनाउने मानिस थकित बिचलीत भएका छन् कि ? यी क्यप्पसुल खादा वोकवोकि लाग्यो । क्यप्पसुल भनेको त शरिरको प्रतिरोध शक्ति… पुरा पढौ

कोरोना : कमाउने मौका नबनोस्

विश्वमा महामारीको रुपमा फैलिररहेको कोरोना भाइसको कारण हालसम्म करिव ११ लाखभन्दा मानिस संक्रमित रहेको र करिब साढे ६० हजार मानिसको मृत्यु भएको व्यहोरा सर्वविदितै छ । कोरोनाको संक्रमण हावासरी फैलिरहेको विश्वमा दिनानुदिन संक्रमितको संख्या बढीरहेको र मृतकको संख्या समेत बढिरहेको परिपेक्षमा नेपालमा हालसम्म जम्मा ६ जनामा संक्रमण देखिनु र कोरोनाको कारण मानिसको मृत्यु नहुनु दैव संयोग हो वा वास्तविकता बाहिर नआएको हो यकिन गर्न सकिएको छैन । दैनिक १०० हाराहारीमा… पुरा पढौ

दाह्री र कपाल कुन-कुन दिन काट्ने ?

कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् । धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ । यी दिनमा नकाट्नुस् कपाल शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास… पुरा पढौ

मानिसले चिनी खानैपर्छ ?

चिनी भनेको यस्तो तत्व हो, जुन धेरै खानेकुरामा पाइन्छ। तर, यसले शरीरलाई फाइदा गर्दैन। खानै छाड्यौं भने हाम्रो शरीरमा के असर पर्ला त? कति फाइदा होला, कति नोक्सान? अध्ययनअनुसार मान्छेलाई चिनी वा चिनीयुक्त खानेकुराबाट टाढा बस्न गाह्रो पर्छ। गुलियो खानेकुरासँगको हाम्रो सम्बन्ध आजको होइन, यो मानव विकासक्रमसँग जोडिएको छ। हाम्रा पुर्खाहरू आफ्नो आहारा निम्ति जनावरको शिकार गर्थे। जंगलमा पाइने वनस्पति र फलफूल खान्थे। त्यो समय गुलियो फल सितिमिति भेटिन्थेन। गुलियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं