समाचार

कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा

फागुन ३ भित्र कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ । ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए । सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३… पुरा पढौ

३ नदीको पानी रोक्ने भारतको निर्णय

कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी जैस ए मोहम्मद नामक संगठनले लिईसकेको छ तर भारत भने घटनामा पाकिस्तानको हात रहेको दाबी गर्दे आएको छ । जैस ए मोहम्मद संगठन पाकिस्तानमा नै आश्रृय लिईरहेको कारण भारतले पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई बनाईरहेको छ । यता पाकिस्तानले उक्त आरोपको खण्डन गर्दे पुलवा घटनाको छानबिनका लागि आफुले सहयोग गर्ने घोषणा गरिसकेको छ । तथापी भारत पाकिस्तानप्रति आक्रमक बनिरहेको छ । बलिउडमा पाकिस्तानी कलाकारहरुको प्रतिबन्धदेखि… पुरा पढौ

तनहुँवासीलाई क्यान इन्फोटेकको निम्तो

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमईपेलाई सूचना तथा प्रविधिको वृहत मेला बनाइने भएको छ । गण्डकी प्रदेश स्तरीय इन्फोटेकको जिल्ला जिल्लामा प्रचारप्रसार गर्ने र तनहुँबासीलाई मेलामा आमन्त्रण गर्न तनहुँमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष युवराज पौडेलले सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भिœयाइने जानकारी दिए । फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा क्यान इन्फोटेक हुँदै छ । ‘विश्वमा पछिल्लो समय… पुरा पढौ

इन्फोटेकमा सस्तोमा सामान, सित्तैमा ज्ञान : पाण्डे

गुणानिधि पाण्डे क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । २२ वर्षदेखि पाण्डे कम्युटर सञ्चालन गरिरहेका उनी भायानेट क्यान इन्फोटेक इन एसोसियसन विफ आइएमइ पे २०१९ को अतिथि सत्कार उपसमिति संयोजक हुन् । क्यानको मेला र सूचना, प्रविधि व्यवसायबारे उनीसँग गरिएको कुराकानी : क्यान महासंघ कास्कीले पहिलोदेखि ९ औं मेला गरिसकेको छ । १० औं महोत्सवको तयारी हुँदै गर्दा यो बीचमा कस्तो परिवर्तन आएको छ ? क्यान महासंघ कास्कीमा अहिलेसम्म संस्थापकहरुले नै… पुरा पढौ

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताए । यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ, उनले भनेका छन् । उनले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने धारणा राखे ।… पुरा पढौ

अफगानिस्तानमा सुरक्षा कारबाहीमा पाँच लडाकू मारिए

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको बिशेष कारबाही ती लडाकू मारिएका हुन् । प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा यस कारबाही परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुई ओटा लागूपर्दाथ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको जनाइएको छ ।… पुरा पढौ

मिस नेपाल पिसको सातौं संस्करण शुरु

स्काइफल ‘मिस नेपाल पिस’ को सातौ संस्करण शुरु भएको छ ।   नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदशन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका युवतीहरूले आवेदन गर्न सक्ने जनाइएको छ ।  नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई समाजप्रति उत्तरदायित्व बोध गराउने उद्देश्यले विगत ६ वर्षदेखि प्रतियोगिता गराउँदै आइरहेको छ । अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताको पहिलो अडिसन ११ फागुनमा… पुरा पढौ

नेकपा बैठक : कार्यदलको म्याद थप्ने विषयमा विवाद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदलको समय थप्ने विषयमा विवाद भएको छ ।  पार्टी एकता अझैसम्म टुंगोमा पुर्या्उन नसकिएकाले कार्यदलको समय एक हप्ता थप गर्न त्यसका संयोजकसमेत रहेका गृहमन्त्री  रामबहादुर थापाले प्रस्ताव पेश गरेका छन् ।    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक थापाले अहिलेसम्म कार्यदलले गरेको प्रगति प्रतिवेदन बुझाउँदै अब बाँकी काम सम्पन्न गर्न एक साताको… पुरा पढौ

पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई एम्पाएरको सहयोग

पोखराको महेन्द्रपुलमा रहेको एम्पायर एजुकेसनले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रमलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै एम्पाएरले वृद्धवृद्धाहरुका लागि दैनिक उपभोग्य वस्तुका साथै औषधी उपचारका सामग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् । संस्थाका कर्मचारीले आफ्नो मासिक तलब वरावरको सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता थापाले व्यक्त गरेकी छन् । संस्थाले अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई… पुरा पढौ

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो। दुर्घटना बुधबार दिउँसो चाँगुनारायण नगरपालिकाको थाथलीमा भएको डीएसपी शिशु शर्माले नागरिकलाई बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका पन्तलाई उपचारका लागि भक्तपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको शर्माले बताए। टिप्पर चालक विनोद थापाका अनुसार पन्तले साँघुरो बाटोमा ओभरटेक गर्न खोजेका कारण मोटरसाइकल टिप्परसँग ठोकिन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं