सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले सर्वसम्मत भएका छन् । शनिबार सम्पन्न १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट काफ्लेसँगै उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्ष बृहस्पति लम्साल र सहसचिव केशवप्रसाद भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यमा डिलकुमारी पौडेल, दीपक सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबिता सारु थापा, दयासागर पौडेल र विचित्र पौडेल चुनिए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले संस्कार र संस्कृतिहरु लोपुन्मुख…
पुरा पढौ