राष्ट्रिय संगीकर्मी संघ गण्डकी प्रदेशको शनिबार भएको दोस्रो अधिवेशनले कृष्णप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको वरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करन तामाङ, द्धितीय उपाध्यक्ष अनिता पन्त, महिला उपाध्यक्ष लक्ष्मी नेपाली, महासचिव शंकर ढकाल, सचिव बालकृष्ण शर्मा, पबित्रा काफ्ले र अर्जुन सापकोटा, कोषाध्यक्ष मिठू झा, सहकोषाध्यक्ष प्रतिमा भट्टराई, गंगा पौडेल र सुरेश भुर्तेल छन् । यस्तै, सदस्यमा श्रीकृष्ण सिग्देल, गमबहादुर न्यौपाने, अम्बिका भण्डारी, कल्पना सिग्देल, किरण शर्मा,…
पुरा पढौ