राष्ट्रिय संगीतकर्मी संघ गण्डकीमा नयाँ समिति

राष्ट्रिय संगीकर्मी संघ गण्डकी प्रदेशको शनिबार भएको दोस्रो अधिवेशनले कृष्णप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करन तामाङ, द्धितीय उपाध्यक्ष अनिता पन्त, महिला उपाध्यक्ष लक्ष्मी नेपाली, महासचिव शंकर ढकाल, सचिव बालकृष्ण शर्मा, पबित्रा काफ्ले र अर्जुन सापकोटा, कोषाध्यक्ष मिठू झा, सहकोषाध्यक्ष प्रतिमा भट्टराई, गंगा पौडेल र सुरेश भुर्तेल छन् ।

यस्तै, सदस्यमा श्रीकृष्ण सिग्देल, गमबहादुर न्यौपाने, अम्बिका भण्डारी, कल्पना सिग्देल, किरण शर्मा, संगम शर्मा, प्रज्ज्वल भित्रकोटी, रामकुमार थापामगर, पूजा गुरुङ, गोविन्दप्रसाद अधिकारी, बिरु बस्याल, सुजिता राना, डिवि मजाकोटी, लीला पौडेल, खिमलाल देवकोटा, पूर्ण वाग्ले इतिहास र समिक्षा घर्ती छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।