समाचार

प्रकृतिबाट हामीले सिक्नुपर्ने पाठ

हाम्रो वरिपरि आँफै बनेका बिभिन्न वस्तुहरु र ठाँउहरु हुन्छन् । तिनीहरु जमिन, सुर्य, डाँडाकाँडा,जंगल,पहाड,हिमाल,हावा,पानी,नदि नाला आदि हुन।यी सबैको समग्र रुपलाइ नै हामीले प्रकृति भन्छौ। प्रकृतिका यी सबै चिजहरु मानबीय सेवामा समर्पित हुन्छन। जमिनले हामीलाइ चाहिने खानेकुराहरु उत्पादन गरिदिन्छ।हाम्रो लागि मिठा खानेकुरा उत्पादन गरिदिए बापत जमिनले मानिसबाट केही लिदैन।सुर्यले हामीलाइ ताप शक्ति दिन्छ।सुर्यको तापले बिरुवालाइ खाना बनाउन सहयोग पुग्छ।ताप शक्ति र न्यानोपन दिएबापत सुर्यले पानि हामी सँग केही माग्दैन।हामी जीवित रहन… पुरा पढौ

कार्टुनप्रति प्रधानमन्त्रीको आपत्ति

कान्तिपुर दैनिकमा आइतबार प्रकाशित अविन श्रेष्ठको कार्टुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्। कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका हुन्। कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएको छ भने उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी छिन् । ‘एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो,’ प्रधानमन्त्री… पुरा पढौ

रेडियो सराङ्गकोटको अभियानमा ३० प्वाइन्ट रगत सङ्कलन

कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै गरिएको रक्तदानमा ३० प्वाइन्ट रगत संङ्कलन भएको छ । कार्यक्रम रेडियो सराङ्गकोटको रगत सङ्कलन अभियान अन्तरगत सुविधा बचत ऋर्ण सहकारी संस्थाको संयोजनमा भएको हो । माहामरीको बीचमा आवश्यक मात्रामा रगत सङ्कलन हुन नसक्दा रक्त संचार केन्द्रमा रगत अभाव पुरा गर्न रेडियो द्धारा जेष्ठ महिनाभर पोखराका अन्य संघसंस्था संग समन्वय गरी रगत सङ्कलन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए । कोरोना माहामरीका रुपमा… पुरा पढौ

पोखरा २६ का निराजन बेगनासमा मृत फेला

पोखरा २६ जलधारेका ३१ वर्षीय निराजन ढुङ्गाना मृत फेला परेका छन् । शुक्रबार साढे ४ बजे घरबाट ग१९प ६१८८ नं। को स्कुटरमा निस्किएका उनी त्यसपछि सम्पर्क विहीन थिए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरा ३१ बेगनास तालमा उनको शव फेला पारेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । पुरा पढौ

चिन्तुलाई गण्डकी वाङ्मय पुरस्कार

गण्डकी साहित्य सङ्गम पोखराले २०७७ को ‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्गमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार १ एक वर्ष विराएर प्रदान गर्दै अएको छ । २०७७ सालको क्षेत्रीय तहको पुरस्कार प्रदान गर्न प्रतिभा छनोटका लागि सङ्गमका… पुरा पढौ

मुस्ताङमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

सुन्दरकुमार थकालीजोमसोम—दोश्रो लहरको कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेको जनाउदै हिमाली जिल्ला मुस्ताङमा बिहिबार पूनः एक साताका लागि निषेधआज्ञा थप गरिएको छ ।यसअघि बैशाख ३० गते जारी गरिएको निषेधआज्ञा आज जेठ ६ गते राति १२ बजे सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक निषेधआज्ञा जारी गरेको हो ।जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको सिफारिसमा कोभिड संकटग्रष्तक्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी दोश्रो पटक निषेधआज्ञा थप… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन… पुरा पढौ

कोरोना कहरमा बालबालिकाको दैनिकी

सन २०१९ मा चीनको वुहान शहरबाट जन्मेको थियो। कोरोनाले बिश्वका सबै देशहरुलाइ ग्रस्त बनाएको छ।नेपालमा पनि नयाँ प्रजातिको कोरोना आएको छ।यो भाइरसले नेपालमा दोस्रो पटकको लकडाउन भएको छ।कोरोनाले गर्दा सबै स्कुलहरु बन्द छन।म जस्ता धेरै साथीहरुले अनलाइन पढ्नुपर्ने भएको छ।मलाइ अनलाइन कक्षा स्कुलको कक्षा जस्तो रमाइलो लाग्दैन।लामो समय अनलाइन पढ्दा म जस्ता धेरै साथीहरुको आँखाको समस्या बढ्नपनि सक्छ।घर भित्रै थुनिएर लामो समय बस्दा पहिले झैं साथीसँग खेल्न पाएका छैनौं।बाहिर कोही… पुरा पढौ

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए । पुरा पढौ

पिएनका आंशिक प्राध्यापकले अनलाइन कक्षाको पैसा पाएनन्

पृथ्वीनारायण क्याम्पस पोखराका आंशिक प्राध्यापक आन्दोलित भएका छन् । करारमा नियुक्ति गर्नुपर्ने आफूहरुको यसअघिको माग पूरा नभएको र भौतिक तथा अनलाईन कक्षा अध्यापन लिएको पारिश्रमिक नपाएको उनीहरुको भनाइ छ । उनीहरुले २०७६ देखि भुक्तानी नभएको दाबी गर्दै अब अनलाइन कक्षा नपढाउने घोषणा गरेका छन् । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी र सचिव खिमानन्द पौडेलले विज्ञप्ति निकालेर शैक्षिक संस्थामा चरम आर्थिक, बौद्धिक तथा मानसिक शोषणको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं