गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन(गामा)को १४ औं अधिवेशनले सन्तोषकुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्णबहादुर खाँड, महासचिव विष्णुप्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुनप्रसाद उप्रेती, सहकोषाध्यक्ष लीलबहादुर सुनार छन् । सदस्यमा एकबहादुर बानियाँ, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जयप्रकाश शर्मा छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अटो मेकानिकल व्यवसायलाई व्यवस्थापन…
पुरा पढौ