हामी गल्तीबाटै सिक्छौँ : सन्दीप लामिछाने

फिर्केदेखि बुलौदीसम्म सफाइ अभियान

पोखरा ६ मा फोहोर गर्नेलाई ५० हजारसम्म जरिवाना
पोखरा भन्ने बित्तिकै लेकसाइड आइहाल्छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय सरसफाइको चुनौती थपिँदै गएको थियो । शुक्रबारसम्म जथाभावी फोहोर फाल्ने, फोहोर गर्नेले कहिले माफी पाउँथे । कहिले सामान्य जरिवानामात्र तिर्थे । अब पोखरा वडा नं. ६ मा त्यसरी छुट नमिल्ने भएको छ । पोखरा ६ वडा कार्यालयले सरोकारवालासहितको भेला गरी फोहोर गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो । सेफ्टी ट्यांकीको फोहोर फाल्नेले ५० हजार जरिवाना तिर्नुपर्ने छ…
पुरा पढौ
इपिएललाई आइसिसीको मान्यता
आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ । “अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका…
पुरा पढौ
सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्समै

सो रुमबाटै स्कुटर चोर्ने पक्राउ

मुस्ताङमा ट्याक्टरसहित अवैध काठ बरामत

इन्जिनियरलाई लाग्यो चुनाव
देशैभरका इन्जिनियरलाई चुनाव लागेको छ । नेपाल इन्जिनियर्स एसोसियसन केन्द्र र प्रदेश कमिटीहरुको चुनाव मंसिर २८ गते हुँदै छ । गण्डकी प्रदेशमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट २ प्यानल बनाएर इन्जिनियरहरु चुनावमा होमिएका छन् । दुवै प्यानल प्रचारप्रसार र मतदातासँग मत माग्न व्यस्त छन् । वौद्धिक क्षेत्रमा आफूहरुको पकड रहेकाले जित्ने डेमोक्रेटिकको दाबी छ भने संगठन सृदृढ भएकाले र देशकै आफूहरुको एजेन्डा रहेकाले विजयी हुने प्रोग्रेसिभको जिकिर छ…
पुरा पढौ
ग्रिसको ऐतिहासिक सहर टेनिया भेटियो

एमालेले सहकार्य गर्न नमान्दा जनयुद्ध : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको बताए । त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको उनको भनाई छ । ‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ लजाने भन्ने हो,’ प्रचण्डले भने,‘ तर केही राजाकालीन उच्च पदस्थ कर्मचारीले…
पुरा पढौ






