स्वास्थ्य

कोरोनाको जोखिममा सडक बालबालिका

चीनमा पहिलो पटक देखा परि विश्वभर फैलिएको कोभिड–१९ कोरोना भाइरस नियन्त्रणकालागि सरकारले मंगलवार देखि एक साताकालागि देश नै लकडाउँन गरेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल मात्र होेइन विश्वमा धेरै देशका नागरिक घर भित्रै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड कोरोना भाइरसका कारण सुनसान छ । पोखरामा रहेका पर्यटक सामान किन्न फाट्टफुट्ट निस्कने बाहेक राती २ बजे सम्म गुल्जार रहने लेकसाइड सुनसान छ । सुनसान… पुरा पढौ

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् । यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या… पुरा पढौ

पोर्चुगलमा नविनले गरे नेपालीहरुकालागी सहयोगको घोष्णा

हेम्जाका युवा व्यवसायी नविन तिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई निशुल्क रुपमा खाद्यान्न उपलव्ध गराउने वताएका छन् । कारोना भाइरस ( कोभीड १९ ) का कारण पार्चुगल एतिवेला लकडाउनमा रहेको छ । करिव एक हप्ता अगाडी देखि त्यहाँ रहेका सवै कम्पनी तथा कामहरु वन्द भैसकेका छन् । नेपालबाट गएका नेपालीहरुलाई आफुले खाद्यान्न सामाग्री सहयोग गर्न लागेकोले कोही नेपाली यहाँ नयाँ हुनुहुन्छ भने खानाको समस्या या अन्य केही समस्या परेमा आफुलाई खवर… पुरा पढौ

पिपिई बाड्दै चौधरी फाउन्डेसन, किट ल्याउन पहल

नेपाली अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले कोरोना संक्रमणको त्रासबाट जोगाउन सहयोगी हातअघि बढाएको छ । एकमात्र नेपाली अर्बपति चौधरीले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । किटको ढुवानी सहजीकरणका लागि प्रयास भइरहेको उनले जनाए । केही अस्पताललाई पिपिइ बाँडिसकेको फाउन्डेसनले थप पिपिइ वितरण र चाडै कोरोना जाच्ने किट ल्याउने जनाएको छ । चौधरीले भनेका छन्, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो ।’ आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील… पुरा पढौ

नेपालमा तेस्रो कोरोना संक्रमित भेटिए

बुधबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोभिज १९ पोजेटिभ देखिएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पहिलो पटक चीनबाट आएका विद्यार्थीमा कोरोना भेटिएको थियो । उनी उपचारपछि निको ठीक भइसकेका छन् । यस्तै चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार नेपाली युवतीमा संक्रमण देखिएपछि मंगलबारदेखि सरकारले… पुरा पढौ

कोरोना लुकाए, जानीजानी सारे वा सरकारी आदेश नमाने कस्तो छ सजाय ?

कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ लाख नाघिसकेको छ। अहिले व्यक्तिगत रूपमा हरेक मानिस सतर्क भइरहेका छन्। सकेसम्म भिडभाडमा नजाने, हात नमिलाउने, एक व्यक्तिदेखि अर्को व्यक्तिबीच निश्चित दूरी ९चिकित्सकका अनुसार कम्तीमा ६ फिट टाढा० कायम गर्ने आदि नियम पालना गर्ने क्रम तीव्र छ। फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी टेुक अस्पतालमा उपचार गराइरहेकी छन् भने यसअघि उनीसँग… पुरा पढौ

पोखरामा पनि कोरोना परीक्षण गर्ने तयारी

सरकारले उपत्यका बाहिरका ३ अस्पतालमा कोरोना भाइरस जाँच तत्काल सुरु गर्ने निर्णय गरेको छ। जसमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाहमा कोरोना भाइरस कोभिड १९ परीक्षण कार्य सुरु गर्ने निर्णय गरेको हो। मंगलबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ती अस्पतालमा यथाशीघ्र परीक्षण कार्य सुरु गर्न प्रयोशाला परीक्षण सामग्री र तलिमको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई… पुरा पढौ

कोरोना जाच्ने किट निजी क्षेत्रले पनि ल्याउन पाउने

कोभिड १९ परीक्षण जाच्ने किट ल्याउन निजी क्षेत्रलाई पनि सरकारले अनुमति दिएको छ । अहिलेसम्म यो जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र परीक्षण हुन्छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले चाडो ल्याउन सक्छ भने पारदर्शी तवरले ल्याउन अनुमति दिने बताए । उनले किट ल्याउन यातायातका साधनको कमी नहुने प्रतिवद्धता गरे । उनले राहात कोष सरकारले नै स्थापना गरेकाले अरु संघ, संस्थाले चलाउन नपर्ने उल्लेख गरे । कफर््यु लाग्ने अवस्था नभएको जानकारी दिँदै… पुरा पढौ

मुस्ताङ ःलक – डाउन अवधिमा आपत्कालिन सेवा,रमेशले बुझाए सिडिओलाई जिपको चाँवी

हालै उत्पन्न नोवल कोरोना – कोभिड–१९ ) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले आज बुधबार देखि मुलकभर एक साताका लागि लक डाउन गरेको छ । लक डाउनसंगै अहिले देश ठप्प छ ,जनता त्रासमा छन् । सरकारले कोरोना नफैलियोस् भन्ने उद्देश्यले लक डाउन गरेको हो । यस अवधिभर मुलुकभर चल्ने सार्वजनिक तथा निजी यातायातका साधन चलाउन नपाईने उल्लेख गरेको छ । सरकारले दैनिक अतिआवश्यकीय सेवा बाहेक अन्य प्रयोजनमा सवारी चलाउन बन्देज… पुरा पढौ

कोरोना संक्रमित युवतीसँगै आएका २ युवालाई ज्वरो

कोरोना भाइरस संक्रमित युवतीसँगै फ्रान्सबाट चैत ४ मा नेपाल आएका २ युवक उदयपुरमा छन् । उनीहरुलाई ज्वरो आएको छ । कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। यसबारे विभिन्न निकायमा जानकारी भइसकेको बताइएको छ । बेलका नगरपालिकाका ती दुई युवालाई ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं