ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो, मार्सी चामल खायो भन्दैमा सम्बन्धन दिने ?
ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्याटालिस्टले पनि लाज मान्छन् यस्तो गर्न । म इलाममा मेडिकल कलेज, अस्पताल खोल्नुपर्छ भनेर दबाव दिन गएको हो । त्यो मेची अञ्चल त…
पुरा पढौ
स्वदेशी औषधि उद्योगलाई व्यवस्थापन

सरकारी डाक्टर आन्दोलित, सेवै छाड्ने चेतावनी

फेरि बिरामी जाँच्ने पूर्व राष्ट्रपतिको तयारी

निस्सासिएर सुत्केरीको मृत्यु
काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महीनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् । श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो । खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले…
पुरा पढौ
जन्डीस (पहेलो रोग ): हाम्रो बुझाइ, भ्रम र यथार्थ

चरक मेमोरियलका सञ्चालकले नै डाक्टर कुटे

बागलुङमा औषधि किन्न अक्षयकोष स्थापना

देशभर झण्डै ४९ हजार नर्स बेरोजगार

चीनमा हिमपात, सात लाख २०हजारको जनजिवन प्रभावित







