स्वास्थ्य

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति प्रतिवेदन

औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औँ बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक सम्पन्न भएको थियो । आज अपराह्न बस्ने परिषद्को बैठकमा स्वास्थ्यमन्त्री यादवसमक्ष कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछ । कार्यदलमा मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख… पुरा पढौ

केन्द्रीय कारागारमा ३० शैंयाको अस्पताल सञ्चालन

 नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैंयाको अस्पताल सञ्चालनमा आएको छ ।  विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।  अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको… पुरा पढौ

प्रकृतिसँग टाढा हुँदा अनेकथरी रोग

चौथो राष्ट्रिय योग दिवश २०७५ ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराका साथ मंगलबार मनाइएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले पोखरा २६ लेखनाथको गण्डकी अञ्चल आयुर्वेदऔषधालयमा यही अवसरमा योग साधना कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा राष्ट्रिय योग दिवस मूल समारोह समिति कास्कीले सचेतनामूलक र्‍याली तथा योग साधना सभा गरेको छ ।कार्यक्रममा योगगुरु डा विकासानन्दले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीचको समन्वय र सहकार्यले नेपालमा… पुरा पढौ

चार सय ६९ तहका अस्पतालमा छैनन् डाक्टर

सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको सबै वडामा स्वास्थ्य संस्था र हरेक स्थानीय तहमा कम्तीमा एक डाक्टर पुर्‍याउने योजना अलपत्र छ । सात सय ५३ मध्ये चार सय ६९ तहका अस्पताल तथा स्वास्थ्य संस्थामा एउटै पनि डाक्टर छैनन् । सरकारी घोषणा कार्यान्वयन प्रक्रिया नै शुरु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको अध्ययनले पनि धेरै स्वास्थ्य संस्था डाक्टरविहीन रहेको देखाएको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य संस्थाको संरचना… पुरा पढौ

निर्माण व्यवसायी संघ कास्कीको रक्तदान

नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३२ औं स्थापना दिवसमा भएको रक्तादानमा २४ युनिट रगत संकलन भएको छ । संघका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको खुला रक्तदानमा रक्त सञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पाहारीले संघले मानवसेवामा रचनात्मक कार्य गरेको बताए । उनले निर्माण व्यवसायीले नाफामात्र कमाउँछन् भन्ने भ्रम समाजमा रहेको भन्दै मानवसेवामा लाग्न संघलाई आग्रह गरे । कार्यक्रममा निर्माण व्यवसायी महासंघ गण्डकी… पुरा पढौ

उपचार खर्च तिर्न नसक्दाअस्पतालमै बन्धक

 अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महिनादेखि अस्पतालमै बन्धक हुन भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका हुन् । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उनकी श्रीमती ज्ञान बेलदारले जानकारी दिइन् । बाँकी पाँच… पुरा पढौ

पुरुषका लागि पनि गर्भनिरोधक सुई

 जन्मान्तरका लागि महिलाहरुले गर्भनिरोधक सुई प्रयोग गरेको त हामीले सुनेकै छौं । तर, पुरुषहरुका लागि अहिलेसम्म गर्भनिरोधका लागि अस्थायी साधन बाहेक केहि थिएन । जसका कारण जन्मान्तरका लागि महिलाहरुले नै बढी वोझ बोक्दै आएका थिए । तर, अब त्यो समय रहेन । अब महिलाहरुको लागि मात्र होइन पुरुषका लागि समेत गर्भनिरोधक सुई बनिएको छ । अब पुरुषहरुले समेत गर्भनिरोधक सुई लगाएर जन्मान्तर गराउन सक्ने भएका छन् । त्यो पनि एक… पुरा पढौ

प्रदेश २ र सुदुरपश्चिममा मेडिकल कलेज खोल्दै सरकार

सरकारले आफ्नै लगानीमा २ प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने प्रस्ताव ल्याएको हो । व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापना प्रस्ताव ल्याइएको आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका सदस्य योगेश भट्टराईले जानकारी… पुरा पढौ

युआरएलको सहयोगमा सित्तैमा थाइराइज जाँच

नेपाल मगर संघ नयाँबजार समिति पोखरा ८ ले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो । समाजका सदस्यलाई स्वास्थ्य सचेतना र सुलभ तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २ जनाको थाइराइडसम्बन्धी रक्त परीक्षण गरिएको छ । पोखरा ८ सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको रक्त समूह पनि सित्तैमा पहिचान गरिएको थियो । शिविरमा सहभागीहरुलाई अन्य खालका रक्त परीक्षणमा समेत… पुरा पढौ

अब महिनावारी हुँदा गयल हुँदैनन् छात्रा

बटरफ्लाई फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका – २३ ठुलाखेत स्थित सिद्धवराह माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड, प्याडविन, प्लास्टिक लगायतका सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पोखरा – २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको समुपस्थितिमा विद्यालयका फोकल पर्सन सरिता पराजुलीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालयमा प्याड वितरण गर्दै कार्यक्रम संयोजक राधा बरालले महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असर पर्ने भएकाले त्यस्तो खालको समस्या… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं