स्वास्थ्य

मुस्ताङ, लो-घेकर गापालाई पहिलो प्लास्टिक मूक्तक्षेत्र घोषणा

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी छायाँमा परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हालै ५ वटै वडालाई खुला प्लास्टिक मूक्तक्षेत्र घोषणा गरेको छ ।गत माघमा गाउँपालिका स्तरीय अध्ययन अवलोकनका क्रममा भारतको सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा गर्न सफल भएको हो । गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गाउँपालिकालाई कसरी सुन्दर,सफा र वातावरणमैत्री राख्न सकिन्छ भन्ने सिक्किमले धेरैकुरा सिकाएको… पुरा पढौ

आँखा फर्फराउनुको राज जान्नुस्

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने  गरिन्छ। तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ।… पुरा पढौ

कति मह, कसरी सेवन गर्ने ?

महको सेवनले स्वास्थ्यलाई फाईदा त गर्छ तर कति सेवन गर्ने भन्नेबारे जान्न अत्यन्त्यै आवश्यक छ । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्त रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा निको हुन सहज हुन्छ… पुरा पढौ

सुत्केरी गराएपछि सालनाल पनि सुत्केरीकै झोलामा हाल्नुपर्ने बाध्यता

एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरिएको छ । फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको हो । अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताउछन् ।… पुरा पढौ

किन लाग्छ हैजा ? रोकथाम र बच्ने १४ उपाय

अहिले हैजाका बिरामी देखिन थालेका छन्। सामान्य सावधानीबाट नै जोगिन सकिने समस्यामा पनि सतर्कता अपनाउन नसक्दा हरेक वर्ष हैजाका बिरामी फेला परिरहेका हुन्। त्यस्तै अहिले काठमाडौं–१३ का ४५ वर्षीय एक पुरुषमा हैजाको जिवाणु भेटिएको छ । डापखलाको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका ती बिरामीको दिसा परीक्षण गर्दा उनमा दुषित पानीका कारण हुने हैजा भेटिएको हो। गर्मीसँगै वर्षात् सुरु भएकाले आवश्यक सतर्कता अपनाउन… पुरा पढौ

मोटोपना : आजभोलिका प्रमुख रोग र अन्य रोगको मुख्य कारण

पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । मोटोपना भनेको शरीर को तौल बढ्ने हो। नेपालीहरुमा मोटोपना बिशेष गरेर शरीरभरि भन्दानि पेटमा  बढेको  देखिन्छ।  अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो मोटोपना र पेटको बोसो । अस्वस्थ जिबनसैलि र अस्वस्थ खानपानले कयौ प्रणघातक रोगहरु शिकार बनाउन सक्छ । मोटोपनाका  कारण… पुरा पढौ

मह कसरी खाए अमृत, कसरी खाए विष समान ?

महको स्वाद थाहा नपाउने मानिस सायदै होलान् । महको उचित मात्रा मिलाएर सेवन नगर्दा यसले फाइदा भन्दा बेफाइदा नै बढी छन् । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्त रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीले नियमित महको… पुरा पढौ

मधुमेह (सुगर) लाग्न नदिन यसो गरौं

१. नियमित शारीरिक व्यायाम गरौँ : मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ । २. मानसिक तनाव कम गराऔँ : तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा… पुरा पढौ

कारण पत्ता लाएर कपाल झर्न रोक्नुस्

उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । यो प्रक्रियालाई सामान्य नै मानिन्छ । यद्यपि, पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु (तालुपना) आफैँमा रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउकोदुखाइ बनिरहेको छ ।  कारणदिनमा सयवटाजति कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर, योभन्दा बढी कपाल एकैचोटि झरेमा भने त्यसलाई समस्याको रूपमा लिइन्छ । पुरुषमा… पुरा पढौ

बिर्सिने समस्याले हैरान हुनुहुन्छ, यसरी खोज्नुस् सामाधान

हामी दैनिक जीवनमा आइपर्ने स–साना कुरा बिर्सिराखेका हुन्छौँ । केही कुरा छिट्टै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या हुन्छ । स्मरणशक्ति सबै मानिसमा समान हुँदैन । तर, केहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आइरहेको पाइएको छ । स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ । -निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । -नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं