पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न वस्तुहरुको प्रदर्शन गरेका थिए । उनीहरुले फायर सेन्सर रोवोर्ट, हाइड्रोलिक एक्जाभेटर,डोजर तथा क्रेन बनाएका थिए । यसैगरी स्मार्ट सिटी परिकल्पनाको डेमो प्रदर्शन, इलेक्ट्रिक कार,विण्ड मिल, सोलार हाउस,…
पुरा पढौ