फुर्सद

हिउँमै आर्यन-प्रियंकाको रोमान्स

कुनै समयका चर्चित एवं लोकप्रिय नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की पुन पर्दामा एकसाथ देखिने भएका छन् । यसअघि कलिउड ,ुक्लासिक ,माला ,छक्का पञ्जा जस्ता फिल्महरुमा एकसाथ काम गरिसकेका यो जोडी चर्चित एवं भेट्रान निर्देशक बिकास राज आचार्यको फिल्म हजार जुनीसम्ममा काम गरिरहेका छन् । मल्टिस्टारर यस फिल्मको सुटिङ यतिबेला सिक्किममा धमाधम भईरहेको छ । फिल्मको एउटा गीतको सुटिङ सिक्किमको हिमाली भेगमा गरिएको छ । जसको तस्बिर यतिबेला सार्वजनिक… पुरा पढौ

– १० डिग्रीमा बिकिनीमा फोटोसुट

अहिले त बलिउडमा नायक नायिकाहरु जस्तै टिभी एक्टरहरुको पनि स्टारडम र क्रेज पनि निकै लोभलाग्दो हुने गरेको छ । त्यसैले टिभी कलाकारहरु पनि आफुलाई कुनैरुपमा कमजोर बन्नै चाहादैनन् । जसको उदाहरण धेरै पटक देखिदै आएको छ । यस्तै हालै एक टिभी एक्ट्रेसले बलिउड नायिकाहरुलाई समेत मात दिने फोटो सुट गरेकििछन् । चर्चित भन्दा चर्चित सिरियलमा संस्कारी बुहारी र छोरीको भुमिकामा देखिसकेकी श्रीजिता डेले हिमपातमा खतरनाक फोटोसुट गरेकी हुन् । चर्चित… पुरा पढौ

मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न

 माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ । टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन् । यी दुई… पुरा पढौ

नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ। मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ ।  लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ ।   आगामी नयाँ बर्ष मा रिलिज गरिने भएकाले… पुरा पढौ

यी हुन् राहुल गान्धीकी नेपाली गर्लफ्रेण्ड

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले नेपाललाई ‘ट्राञ्जिट’ बनाएको विषयमा नयाँ खुलासा भएको छ ।कुटनीतिक राहदानी (रातो पासपोर्ट) भएपनि साधारण नागरिक सरह काठमाडौं आएका राहुल गान्धीले आफ्ना भेटघाट र गतिविधिलाई गोप्य राखे । स्रोतका अनुसार राहुल गान्धीले काठमाडौं बसाइका क्रममा एक युवती र उनको परिवारसँग डिनर गरेको रहस्य बाहिरिएको छ । चीनको तिब्बतमा रहेको मानसरोवर जाने क्रममा राहुल गान्धीले काठमाडौंलाई ‘ट्राञ्जिट’ बनाएका हुन् ।स्रोतका अनुसार काठमाडौं बसाइका क्रममा राहुल गान्धीले… पुरा पढौ

निर्मला पन्तको घटनामा आधारित लघु चलचित्र छायाङ्कन सकियो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीय निर्मला पन्तको बारेमा लेखिएको कथामा आधारित लघु चलचित्र ‘निर्मला’को छायाङ्कन सकिएको छ । पन्तको कथामा आधारित विभिन्न चलचित्रहरू निमार्ण हुने क्रम बढ्दै गइरहेका बेला झापामा यो चलचित्रको छायाङ्कन भएको हो । लघु चलचित्र ‘निर्मला’मा बलात्कार देखि हाल सम्मको घटनालाई यथार्थरूपमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक एनबी अञ्जानले जानकारी दिए। निर्मला पन्तको हत्या भएको ५ महिना बितिसक्दा पनि उनले न्याय नपाउनु दुखद भएको चलचित्र निमार्ण युनीटको भनाई छ । चलचित्रको सम्पादन तथा डविङ्ग गर्ने कार्य धमाधम भइरहेको निर्माण टिमले बताएका छन् । चलचित्र रिलिज पछिनिमर्लाको हत्यारा पत्ता लगाउन… पुरा पढौ

मध्यरातमा प्लेन चढेर नायिका पूजा र आकाश कहाँ गए ?

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को युनिट लण्डन गएको छ । सो फिल्मको छायांकन गर्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठसहितको टोली राति लण्डन गएको हो । सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । सो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । पुरा पढौ

सन्ध्या बुढा मगर काउली बुढीको आवाजमा ” आशुँले मुख घुन्छु मैले त ” भिडियो सहित

नेपाली लोकदोहरी गीतको संरक्षण र विकाश गर्दै आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सन्ध्या बुढा मगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ” आशुँले मुख धुन्छु मैले त ” गीतको भिडियो बजारमा आएको छ ।  आफना प्रेमीले आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन ।आफुलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना… पुरा पढौ

रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ

नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको… पुरा पढौ

कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ”कृष्णको राधा ” (भिडियो सहित)

करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ”कृष्णको राधा ” गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो ।  काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन । आफनो जिवनको कहाली लाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहीनीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं