नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर,पोखराको अध्यक्षमा एटलान्तिक चौधरी चयन भएका छन् । शुक्रबार नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कलेजको प्रथम अधिबेशनले नयाँ कमिटी बनाउदै उनलाई अध्यक्षमा चयन गरेको हो । अधिबेशनले समितीको उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा मुना श्रेष्ठ,सह सचीवमा विवेक श्रेष्ठ, कोषध्यक्षमा मनिसा चौधरी चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा बिकास गुरुङ, सुदिप चौधरी, सौगात श्रेष्ठ, ममता सिन्जाली,…
पुरा पढौ