शिक्षा

को बन्छ करोडपति : एकै पटक २ लाईफ लाईन लिएका प्रतियोगीले जिते यत्रो रकम

नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपति शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ। कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।  कैलालीको लम्कीका धर्मराज खत्री को बन्छ करोडपतिमा खेलिरहेका छन्। उनी अघिल्लो साता उनले… पुरा पढौ

शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा

सरकारी स्कुलको गुणस्तर सुधार्न विभिन्न खालका प्रयास भइरहेका छन् । यसै क्रममा कास्कीको रुपा गाउँपालिकाले उदाहरणीय निर्णय गरेको छ । गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अब सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ । गाउँपालिकाले चैत २२ देखि २४ गतेसम्म आयोजना गरेको कार्यक्रमपछि सरोकारवाला यो निर्णय गर्न सहमत भएका हुन् । कार्यक्रमपछि जारी १० बुँदे घोषणापत्रमा रुपा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा नेपाल सरकारका अन्य विभिन्न सरकारी… पुरा पढौ

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ३ महिनादेखि पदाधिकारीविहीन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महिनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो । पदीय मर्यादा विपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दा समेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका… पुरा पढौ

प्रदेश–२ को एसइई परीक्षा आजदेखि सुरु

विभिन्न विषयका प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश-२ को एसइई परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले स्थगित परीक्षाहरु आजदेखि सञ्चालन गरेको हो । परिक्षा २९ गते सकिन्ने छ । विद्यार्थीले आज विज्ञान विषयको परीक्षा दिएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  भोलि २३ गते सामाजिक अध्ययन, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक… पुरा पढौ

युवा वैज्ञानिक सम्मेलन आयोजना हुँदै

नयाँ बर्ष २०७६ को आगमन संगै बैशाख १० र ११ गते प्रदेश नं ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा एक राष्ट्रिय युवा बैज्ञानीक सम्मेलनको आयोजना हुँदैछ । त्रिभुवन विश्वबिद्यालय, बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाश्ट) को सहकार्यमा आयोजना हुने उक्त दुई दिने कार्यक्रमको मुख्य नारा "समृद्धिका लागि विज्ञान तथा प्रविधि: नवप्रबर्तन र उद्धमशिलताको लागि युवा सशक्तिकरण" रहेको छ । देशभरबाट छानिएका बिज्ञान तथा प्रविधिको बिभिन्न बिधामा अनुसन्धानरत… पुरा पढौ

झारा टार्ने प्राध्यापकलाई कालो मोसो र जुत्ताको माला !

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि कालोमोसो र जुत्ताको लगाईदिएको छ । प्राध्यापक बिष्णुराज ओझालाई आफ्नै बिद्यार्थीहरुले र्दुव्यवहार गर्दे कालोमोसो र जुत्ताको माला लगाई दिएका हुन् । उनीहरुले ओझाले ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको आरोप लगाएका छन् । ओझाले बिरोध गर्ने बिद्यार्थीको प्राक्टिकल नम्वर नै कम दिने गरेको बिद्यार्थीहरुको आरोप छ । साथै बिद्यार्थीहले ओझाले कयौ बर्षदेखि झारा टारेर कोर्ष… पुरा पढौ

एसईईको प्रश्नपत्र आउट गर्ने प्रहरीलाई सार्वजनिक गरिँदै

प्रदेश २ मा लगातार एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएपछि यसको चौतर्फी आलोचना भयो । परिक्षा नै रद्ध भएपछि बिद्यार्थीहरु आक्रोसित हुँदै आन्दोलन समेत गरे । यता प्रश्नपत्र बाहिरिएको बारे अनुसन्धान गर्दा त्यसमा प्रहरीकै संलग्नता रहेको पुष्टी ग¥यो । आज प्रश्नपत्र आउट गर्ने व्यक्तिलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गर्दैछ । सो कार्यमा संलग्नहरुलाई प्रहरीले आज दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको हो । प्रहरीको… पुरा पढौ

सौरु बिद्यालयलाई गण्डकी बिकास बैङ्कको आर्थिक सहयोग

गतवर्षको बाढिपहिरोको चपेटामा परेको थासाङ २ सौरुको सौरु आधारभुत बिद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।बुधबार गण्डकी बिकास बैङ्क जोमसोमका प्रतिनिधि टोलीले बिद्यालयलाई नगद ४५ हजार आर्थिक सहयोग गरेका हुन् । राहत हस्तान्तरण कार्यक्रममा गण्डकी बिकास बैङ्कका शाखा प्रवन्धक महेश थकालीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई नगद हस्तान्तरण गरेका हुन् ।सो अवसरमा बोल्दै शाखा प्रमुख थकालीले बित्तिय संस्था समाज रुपान्तरणको एक अंग भएकाले सामाजिक उत्तरदायित्वका लागि गण्डकीले आर्थिक सहयोग… पुरा पढौ

अब ट्रान्सक्रिप्ट २४ घण्टामै !

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि स्नातक तहका सबै संकायका लब्धांक पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र संकायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै संकायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो । त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै संकायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी दिए । त्रिविले ‘टीयु एक्जामिनेशन… पुरा पढौ

त्रिविले २४ घण्टा भित्रै ट्रान्सक्रिप्ट दिने, परीक्षाफल तीन महिनामा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । सुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो । त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराए । त्रिविले ‘टीयू एक्जामिनेशन इन्फरमेशन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं