जनप्रतिनिधिसहितको टोलीले घुम्ती बिद्यालय निरीक्षण

अब्बल र मेधावी विद्यार्थीले लाइसेन्सबिनै पढाउन पाउने

गुप्तेश्वर क्याम्पसले बनायो ६ करोडमा नयाँ भवन

जाडोमा बहिरा विद्यार्थीलाई नारी जागरणको न्यानो

सिद्ध बराहाको ४ कोठे भवन शिलान्यास

भट्टराई परिवारद्वारा पाँच लाखको अक्षयकोष

निजीका शिक्षकको तलब सामुदायिक सरह
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामूलक बनाउने नीति अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । यसअघि आयोगले निजीलाई ७ बर्षभित्र गैरनाफामूलक सार्वजनिक विद्यालयमा रूपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो । निजी विद्यालय सञ्चालकको असन्तुष्टिपछि आयोगले प्रतिवेदनमा १० वर्षे समयावधि तोकेको हो । आयोगले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा निजी क्षेत्रको लगानी नियमन गर्दै सेवामूलक बनाउनुपर्ने बताए । आयोगले निजी विद्यालयमा भएको…
पुरा पढौ
गौरवका आयोजना ल्याएका छौं ःसांसद बिष्ट

स्कुलभित्रै हेडमास्टर कुटिए
मन्त्रीले सचिव कुटेको भोलिपल्ट गोरखामा विद्यालय व्यवस्थापन समिति सदस्यले प्रधानाध्यापकलाई कुटेको घटना सार्वजनिक भएको छ । भीमसेन नगरपालिका १ मसेलको विन्द्रावती माविको पठनपाठन यसै कारण २ दिनदेखि ठप्प छ । प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई कुटपिट गर्ने शिवकुमार श्रेष्ठलाई कारबाही माग गर्दै विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका श्रेष्ठले आइतबार विद्यालय परिसरमै उत्तरनारायणलाई हातपात गरेका थिए । शिवकुमारलाई कारबाही नहुन्जेल पढाउन नसक्ने एक शिक्षकले बताए । प्रहरी शिवकुमारलाई…
पुरा पढौ
भगवती र युवाज्योतिका विद्यार्थीलाई न्यानो







