पोखरा ५ का ८ उद्यमी किसान पुरस्कृत

पोखरा महानगरका ग्रिनका एक साथ ४ शाखा

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद

सडक महोत्सव व्यवस्थित, परिमार्जित बनाऊ

काहुँडाँडामा महोत्सव सुरु

गण्डकी प्रदेश योजना आयोग सदस्य बरालको शपथ

हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने
नेपालकोहवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियलमहासन्धि लागू हुने भएको छ । योमहासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमारकममा करीब छ गुणाले वृद्धि हुनेछ । हवाईउड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्नेलक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो । महासन्धिअनुसारहवाई यात्रुले बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाईयात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका…
पुरा पढौ
स्थानीय तलले सघाए संग्रहालय बन्थ्यो
जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ संग्रहालय ५ वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका १ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको १ रोपनी जग्गामा विसं २०७० मा निर्माण सुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका अगुवा बताउँछन् । ‘तत्कालीन जिल्ला विकास समितिमार्फत आउने आदिवासी जनजातिको बजेटले सङ्ग्रहालय निर्माण थाल्यौं’, सङ्ग्रहालय निर्माण अभियानमा सक्रिय भएका गणेश थापाले…
पुरा पढौ
एक वर्षमा ८८गगनचुम्बी भवन बनाउने चीन

साना किसानहरुको ऋण मिनाहा








