गुल्मेली समाज पोखराको साधारण सभा तथा अधिवेशनले अधिवेशनले कमलप्रसाद न्यौपानकोे अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रुक्माङन पोख्रेल, उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव प्रकाश पुन, कोषाध्यक्ष नानु अधिकारी, सहसचिव विक्रम केसी र सहकोषाध्यक्षमा चेतबहादुर घर्ती छन् । सदस्यमा हिमाल ज्ञवाली, दिला पाण्डे, राजन भण्डारी, सीता पौडेल, चिन्तामणि खरेल, साधना पौडेल अर्याल, रामजीप्रसाद ज्ञवाली, रेखा भण्डारी, हेमनाथ ज्ञवाली, शिशिर ज्ञवाली र लक्ष्मी पोख्रेरेल छन् । कार्यक्रममा क्षेत्रीय…
पुरा पढौ