मंगलबार पोखरेली साहित्यका र साहित्यप्रेमीले पृथक तवरले माघ संक्रान्ति मनाए । कवि केशु शर्माले घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरासँग रोज्जा कविता सुनाइन् । पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा विशेष कार्यक्रम गरिएको बताए । अभियानले आयोजना गर्ने एकल कविता वाचनको दशौँ शृंखलामा कविता वाचकका रूपमा उभिएकी थिइन् कवि शर्मा । च्याउ उम्रेझैँउम्रिरहन्छन् राजनेताहरूअरबौँ खरबौँ बगिरहन्छन्हर्के, साहिँला र माहिलाका सपनाहरूदुखिरहन्छन् कमली,…
पुरा पढौ