नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोहि पनि नडराउने टिप्पणी गरेका छन् । फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की नदिन चेतावनी दिँदै उनले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए। कमिटीहरुमा अल्पमतमा परेका…
पुरा पढौ