सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापना गरिएको छ । अधिवेशनबाट अध्यक्ष राजेशमान बुद्धाचार्य, उपाध्यक्ष भविन्द्र बिश्वकर्मा, उपाध्यक्ष दीपक घिमिरे, महासचिव तारा गौतम, सचिव कमलमान सुनार, कोषाध्यक्ष सोभितमान बुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज साक्य, सहसचिव सीता पन्थी र महिला सदस्य अन्जिता लोहनी(दियाली) निर्वाचित भएका थिए । संघका सदस्यमा महेन्द्र विश्वकर्मा, गणेश सेञ्चुरी, दुर्गा सुनार, टेकनारायण शाक्य, नितिन बज्राचार्य, नरकुमार सुनार(शिव), राजकुमार बि घिमिरे (कमल), राजेन्द्रबहादुर सुनार, जीवन सुनार, भीमबहादुर…
पुरा पढौ