हाम्रो रचनात्मक गार्मेन्टको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कल्पना क्षेत्री भुवाजीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । गार्मेन्टको उपाध्यक्षमा अञ्जली खत्री, सचिव इन्दिरा पराजुली, कोषाध्यक्ष लक्ष्मी केसी, सहसचिव सावित्री कोइराला र सहकोषाध्यक्षमा मिरा केसी छन् । गार्मेन्टका सदस्यमा विमला आचार्य, सोनिला कार्की, मिरा पराजुली, लक्ष्मी पराजुली, उषा थापा (पार्वती), जानुका थापा, मिरा गौतम, तारा जमरकट्टेल, मिना मल्ल छन् । निवर्तमान अध्यक्ष राधिका आचार्य अधिकारी पदेन सदस्य छिन्…
पुरा पढौ