Author Archive

गीत

सहनुको विकल्प छैन छोड्देऊ अब जे जे भयोसबैको मन राख्दा राख्दा आफ्नै यो मन के के भयो। जित्नेको नै इतिहास छ हार्नेको के लेखिन्छ रघाउ छैन कतै पनि दुखेको कहाँ देखिन्छ रतिम्रो देशमा झिलिमिली मेरो देशमा छाया भयोसबैको मन राख्दा राख्दा आफ्नै यो मन के के भयो । उता आँखा मर्दी हुँदा यता आँखा सेती थियोबादलले ढाकिदियो रुपा बेगनाश छचल्कियोहाँस्नकोलाई केहि छैन रुन तिम्रो माया भयोसबैको मन राख्दा राख्दा आफ्नै… पुरा पढौ

एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ आकांक्षी

पोखरा महानगरपालिकाको मेयर पदका लागि एमालेमा १२ जनाले आकांक्षा देखाएका छन् । मंगलबार बसेको पोखरा महानगर कमिटीको बैठकमा १२ जनाले मयेरका लागि नाम दर्ता गराएका हुन् । मेयरका आकांक्षीमा वडाध्यक्षदेखि प्रदेश सांसदसम्म छन् । पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा, राजीव पहारीले नाम टिपाएका छन् । पोखराको उपमेयरमा… पुरा पढौ

कविता: भूतपूर्व सरहरु

स्कुल पढ्दामलाई सरहरु कहिल्यै मन परेनमलाई माफ गर्नुस् सरहजुरहरुको बेहोर गतिलो थिएनत्यतिबेला केही भन्न सकिनअहिले आएर पछुतो लागेको छघोर पछुतो। ह्रस्व दीर्घ मिलेनअकरण र अकरण पनि जान्दिनौके हो भाव वाच्य भन्दैमेरो पिठिउ सुम्सुमाउनेअस्वाभाविक तरिकाले मेरो गाला चिमोट्नेगाली गरे जस्तो गरिमेरो ढाडमा हान्दैमेरो ब्राको घेरो छुने सर हजुर नै हो । म हिसाबमा कमजोर थिएबिजगणित भने पछि निदारमा पसिना आउथ्योजोडघटाउँगुणनसबैमा कमजोर थिएकमजोर भए पनिमलाई पास हुनु थियोमलाई पढ्नु थियोहो म टिउसन… पुरा पढौ

एमाले पोखरा २७ बाट अध्यक्षमा सूर्यमणि सिफारिस

एमालेबाट पोखरा २७ मा सूर्यमणि लामिछाने वडाध्यक्ष सिफरिस भएका छन् । सूर्यमणि लामिछाने पूर्वमाओवादी नेता हुन् । वडाबाट सर्वसम्मत खुला महिला सदस्यमा बुद्विमाया थापा, दलित महिला सदस्य उमा परियार र खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडी सिफारिस भएका छन् । एमाले कास्कीले जिल्लाका सबै ७२ वडामा एकै दिन उम्मेद्वार छान्न निर्देशन दिएको थियो । सर्वसम्मत गर्न नसकेको खण्डमा प्रत्येक पदमा १ महिलासहित ३ जना सिफारिस गर्न भनिएको छ । पुरा पढौ

एमाले पोखरा १३ मा उम्मेद्वार सिफारिस

नेकपा (एमाले) वडा कमिटी पोखरा १३ ले स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वार छनोट गरेको छ । वडाध्यक्षमा वसन्त बराल ‘राजु’, खुला महिला सदस्य कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमियाँलाई सिफारिस गरिएको एमाले उपसचिव तथा प्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए । यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ मा वडाध्यक्षसहित सबै सदस्य एमालेले जितेको थियो । वडाध्यक्ष दर्शन लामा यो पटक… पुरा पढौ

बूँद रानालाई गजल प्रतिभा सम्मान

गजल प्रतिभा सम्मान २०७८ अग्रज गजलकार बूँद रानालाई प्रदान गरिने भएको छ । नेपाली गजलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने गजलकारलाई प्रदान गरिने यो सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । गजल सन्ध्या पोखराले वैशाखको दोस्रो शनिबार विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए । सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको विकास, विस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारलाई यो सम्मान… पुरा पढौ

अटेरी अभियानः दलको विचार नबोकी राजनीति !

अटेरी अभियानले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पोखरामा आयोजित पोखरा लक्ष्य २०७९ कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन” अटेरी अभियान पोखरा लक्ष्य २०७९ नाम दिइएको घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गरि सकेपछि सिद्धार्थ नगर नगरपालिका रुपन्देही प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेकी इशा खड्काले सचेत नागरिकको हैसियले सबैले अटेर गर्नुपर्ने बताइन् । नागरिकहरु नैतिक रहँदा रहँदै… पुरा पढौ

माओवादी पोखरा ८ अध्यक्ष हिराकाजी एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र) कास्की सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष हिराकाजी श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । एमाले वडा कमिटी पोखरा ८ ले शनिबार आयोजना गरेको निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन कार्यक्रममा श्रेष्ठ एमाले प्रवेश गरेका हुन् । श्रेष्ठ जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्यसमेत हुन् । श्रेष्ठले माओवादी केन्द्रबाट देश र जनताको पक्षमा राम्रो काम नहुने निष्कर्ष निकालेर परित्याग गरेको बताए । अघिल्लो स्थानीय चुनावमा उनी माओवादी केन्द्रबाट… पुरा पढौ

‘अनाकार’का शीतका थोपाको चमक र आगोका झिल्काको उज्यालो पहिल्याउँदै

"मिर्मिरे सूर्यदयमाकञ्चनजंगाको विम्वभरिमेरो दार्जिलिङ्गकोचित्र प्रतिबिम्बित हुँदामहाकाल डाढाकोएक मुठी माटो उठाएरकसम खाँदै भन्न मनलाग्छदार्जिलिङ्ग! म तिमीलाईअसाध्यै माया गर्छु।"(क्विन् अफ हिल्स्: मेरी दार्जिलिङ्ग-१)पहाडकी रानी दार्जिलिङको मनोरम प्राकृतिक वातावरणको कुरा त गरेर नसक्ने छ, यसको सुन्दरतामा प्रभावित भएर पर्यटकहरू आफै तानिएर यहाँ आउने गर्छन्। पूर्वी भारतको पश्चिम बङ्गालमा स्थित यो स्‍थल स्वर्ग भन्दा कम छैन। यसै जिल्लाको खरसाङमा जन्मिएकी र हुर्किएकी हुन् रचना राई। जसलाई साहित्य क्षेत्रमा रचना 'अनाकार'को नाउँले जानिन्छ। पेशाले उनी… पुरा पढौ

पहराको फूल हेरिरहँदा !

आजको दिन कविता माथि थप बहस उठाउनु अप्रासाङगिक हुन्छ । कविता किन कसका लागि कसरी लेखिन्छ भनेर व्याख्या अत्यधिक नै भइसक्यो । कविताको तहमा उक्लेको लेखन सतही व्यक्तिगत र क्षणिक हुन चाहिँ सक्दैन र हुनु हुँदैन । त्यसैले पनि कविताका पुस्तकको एउटा भिन्न अर्थ छ । मानिएका कविको प्रतिछायाको ओसेप खोज्नु अर्को अन्याय हो कविताका लागि । जिम्मेवारीको जुवादेखि निस्किएर कविता लेख्नु पुस्तकको आकार दिएर प्रकाशन गर्नु नेपाली नारीहरूका लागि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं