नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशको शनिबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनले अधिवेशनबाट विष्णा शर्मा चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा रमेश चापागाईं, महिला उपाध्यक्ष नीरा राना, सचिव राजेन्द्र अधिकारी र कोषाध्यक्षमा रामजीप्रसाद आचार्य चयन भएका छन् । सदस्यमा श्रीकृष्ण विश्वकर्मा, अनिल घिमिरे, परमानन्द भण्डारी, रामराज अधिकारी, प्रवीण ताम्राकार र हरिहर खतिवडा छन् ।अन्य पदमा सर्वसम्मत चयन भए पनि कोषाध्यक्षका लागि विष्णु बस्याल र रामजीप्रसाद आचार्यबीच प्रतिस्पर्धा…
पुरा पढौ