Author Archive

साना किसानको सेवा प्रवाहबारे अन्तक्रिया

साना किसान सहकारी सस्था लिमिटेडको आयोजनामा सस्था संचालन तथा सेवा व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ | कास्की जिल्ला स्तरीय कार्यसम्पादन सल्लाहकार समुहका संयोजक एव साना किसान सहकारी सस्था ,भरतपोखरीका अध्यक्ष रामजीप्रसाद अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य एव पुर्व मुख्य मंत्री खगराज अधिकारीले सहकारी सस्थाहरुमा समस्या आउनुको प्रमुख कारण शेयर सदस्यको वेवास्ता भएको बताउदै यत्ति ठुलो शेयर सदस्य भएको… पुरा पढौ

थमनको सम्झनामा मुक्तक प्रतियोगिता

माओवादी जनयुद्धका सहिद थमन परियारलाई शनिबार कास्कीमा सम्झना गरिएको छ । साहित्यकार, पत्रकार, कलाकार, कुशल संगठक परियारका योगदानलाई चिरस्थायी बनाउन गठन गरिएको सहिद थमन परियार स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो । मुक्तक मञ्च कास्की शाखासँगको सहकार्यमा भएको मुक्तक प्रतियोगितामा विवेक अधिकारी प्रथम, संयोग बस्याल द्वितीय, शोभा लामिछाने तृतीय र सुजित परियार चौथो बने । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमशः ११ हजार, ९ हजार, ७ हजार र ५… पुरा पढौ

मुक्तिनाथ जाँदै गरेकी पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाँदै गरेकी भारतीय महिलाको शनिबार लेक लागेर मृत्यु भएको छ । भारतको गुजरात घर भएकी ६५ वर्षीय जानी तरुना विनको लेक लागेर मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । सडक मार्गबाट बेनी हुँदै मुक्तिनाथतर्फ आउँदै गर्दा थासाङ १ टुकुचेमा आइपुग्दा उनलाई समस्या भएको थियो । उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मुस्ताङमा साउनदेखि यता लेक लागेर ८ जनाको मृत्यु… पुरा पढौ

अर्चलेमा दुर्घटना, कस्तो छ घाइतेको अवस्था ?

पोखरा २७, अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनाको तस्बिर भाइरल बनेको छ । चालक र सहचालकमात्र रहेको बस दुर्घटना भई सडकमै ठडिएको थियो ।ग१ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना भई ठाडो हुँदा चालक र सहचालक घाइते बनेका हुन् । बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बताए । साढे दुई घन्टापछि बस बाटोबाट हटाइएको थियो ।… पुरा पढौ

पुम्दीभुम्दीको वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा

पोखरा २२ पुम्दीभुम्दीमा राष्ट्रिय वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको मङ्गलबारको इजलासले अदालतमा उपस्थित तीन जनासँग जनही ५० हजार धरौटी मागेको छ। अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले मेघबहादुर क्षेत्री (राजु क्षेत्री), कृष्णप्रसाद बराल र उमनाथ देवकोटासँग जनही ५० हजार धरौटी माग… पुरा पढौ

एमाले कास्कीमा बैनबहादुरको प्यानलै विजयी

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । ११ औं जिल्ला अधिवेशनबाट पूर्वसचिव अधिकारी पाँच सय ५१ मतसहित विजयी बनेका हुन् । बुधबार साँझ सार्वजनिक परिणाम अनुसार उनका प्रतिस्पर्धी माधव बास्तोलाले तीन सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए । अधिकारी एमाले स्थायी समिति सदस्य खगराज अधिकारी निकट हुन् । पराजित बास्तोला भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । पदाधिकारीमा अधिकारी प्यानलकै उम्मेदवारी… पुरा पढौ

रमेश खरेलले छाडे रास्वपा

पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएका हुन् । पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’ खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका… पुरा पढौ

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन आदेश

झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट हालेका थिए।  न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले फागुन १२ मा मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो। यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईँले निजी रूपमा राखिएका दुई… पुरा पढौ

फागूपूर्णिमामा रापाकोट पोखरा सम्पर्क समाजको साधारण सभा

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको चौधौँ साधारण सभासँगै पारिवारिक भेटघाट एवम् होली विशेष कार्यक्रम आइतबार भएको छ । कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गाउँभन्दा बाहिर रहेका युवाले गाउँको विकास र त्यहाँको परिवर्तनमा उल्लेख्य भूमिका खेल्न सक्ने बताए । पालिकाको समृद्धिमा सहकार्य गर्दै रचनात्मक सुझाव, सल्लाह दिन उनले आग्रह गरे । संस्थाका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेश्वर रिमाल, संरक्षक हेमनारायण चापागाईँ , अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष… पुरा पढौ

आमसञ्चार विधेयक प्रमाणिकरण, प्रेस रजिस्टार नियुक्तिको बाटो खुला

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार २ विधेयक प्रमाणीकरण गरे । गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गरेका हुन् । आम सञ्चार विधेयक प्रमाणिकरण भएसँगै प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना र रजिष्ट्रार नियुक्तिको बाटो खुलेको छ । दुवै विधेयक चैत २ गते सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेका थिए । आमसञ्चार विधेयकमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं