खेलकुद

फुटबल मैदान बनाउन घाँस कलकत्ता, सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर फ्रान्सबाट

पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा निर्माणाधिन फुटबल मैदानमा महिला साग फुटबल प्रतियोगिता शुरु हुने छ । महिला फुटबल बाहेक अन्य सात खेल पोखरामा खेलाईने छ । ‘मैदानलाई आवश्यक पर्ने घाँसको चपरीलाई ‘स्प्रीङरोल’ गरेर कलकत्ताबाट ल्याउँछौंं ।’ निर्माणाधिन कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल… पुरा पढौ

सन्दिप-सोमपाल भिडन्त हुँदै, को बलिया होलान् ?

क्यानाडामा भैरहेको ग्लोबल टि-२० प्रतियोगितामा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स प्लेअफमा प्रवेश गरेको छ। टोरन्टोले मोन्ट्रियल टाईगर्सलाई ३५ पराजित गर्दै आफ्नो स्थान पक्का बनाएको हो। सन्दिपको औषत प्रदर्शन जारी रहेको छ। उनले यो प्रतियोगितामा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्। मोन्ट्रियल बिरुद्ध उनले तीन ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको… पुरा पढौ

सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शनसंगै टोरोन्टो प्ले-अफमा

दोश्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्स ग्लोबल टि-२० लिग क्यानडाको प्ले-अफ चरणमा प्रवेश गरेको छ। दोश्रो चरणको खेल सकिंदा अंकतालिकामा टोरोन्टो ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक सहित तेश्रो स्थानमा रह्यो भने सोमपाल कामिले प्रतिनिधित्व गरेको विन्नीपेग हक्स ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक सहित ५ अंक सहित चौथो स्थानमा रह्यो र प्लेअफ… पुरा पढौ

सन्दिप लामिछानेको टिमका खेलाडी मैदानमा किन गएनन् ? (यस्तो छ कारण)

ग्लोबल टि–२० क्यानडा अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टोले मोन्टरियल टाइगर्ससंग बुधबार राति नेपाली समय १०ः१५ बजे खेल्ने कार्यक्रम थियो । इएसपीएन क्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार प्रतियोगिता खेलेबापत पैसा नपाएका कारण खेलाडीले टिम बसलाई हिंड्न दिईरहेका छैनन् । ट्वीटरमा पिटरले यो घटनाबारे लेख्दै १ घण्टा अघि नै टिम बस मैदान जानुपर्ने भए पनि बस नहिंडेको बताएका छन् । मोन्टरियल टिमको कप्तान जर्ज बेली रहेका छन्… पुरा पढौ

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा, कोको परे टोलीमा ?

भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी छन् । डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा छन् । मिडफिल्डमा जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर… पुरा पढौ

पारस खड्काको यस्तो छलाङ

नेपालका कप्तान पारस खड्काले टी–२० अलराउण्डरको वरियतामा छलाङ मारेका छन् । बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९ औं नम्बरमा थिए । १४ स्थान माथि उक्लिएका उनले अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, इंग्ल्याण्डका जोए रुट, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पारेका छन् । पुरा पढौ

सन्दिप लामिछाने बल्ल बोले, ‘मैले केहि गलत गरेको थिईन’

ग्लोबल टि-२० लिग अन्तर्गत सिजनको पहिलो खेल ब्राम्पटन वुल्भ्स बिरुद्ध खेल्ने क्रममा स्पेलमा १ विकेट लिन ४४ रन खर्चदै महँगो सावित भएका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा मोन्टरियल टाइगर्स राम्रो कमब्याक गर्दै २८ रन खर्चेर १ विकेट लिए। ब्राम्पटन बिरुद्ध सन्दिपले गरेको पहिलो ओभरमै स्कटल्याण्ड ब्याट्सम्यान गर्ज मुनसेले ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन प्रहार गरे। सन्दिपले दोश्रो खेलमा राम्रो कम ब्याक गरे पछि पहिलो खेलको… पुरा पढौ

टि–२० खेल्न नेपाललाई ओमानको निम्तो

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अक्टोबरमा ओमानमा टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमान क्रिकेटले निमन्त्रणा दिएको छ । नेपाल र आयोजक ओमानसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिताका लागि नेपाललाई समेत निम्तो आएको छ । टि–२० प्रतियोगिता अक्टोबर–३ (असोज १६) गतेदेखि आयोजना हुने बताईएको छ । नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले नेपाललाई निम्तो आएको स्वीकार गरे । नेपाललाई टि–२० विश्वकप छनौट (एसिया फाइनल) खेल्नु अघि नै प्रतियोगिता खेल्न निम्तो आएको हो ।… पुरा पढौ

स्पोर्टस् अवार्ड विजेताले पाए मोटरसाइकल र स्कुटर

चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखराको नयाँबजारस्थित बतास शोरुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ वर्ष खेलाडी घोषित फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई वीगो स्कूटर हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष बतासले गुरुङ र श्रेष्ठको खेल जीवनको अझ सफलताको कामना गरे ।… पुरा पढौ

सोमपाल कामी किन रोए ?

टि-२० अन्तर्राष्ट्रिय लिग खेल्ने सोमपाल कामि सन्दिप लामिछाने पछि दोश्रो नेपाली क्रिकेटर बनेका छन्। ग्लोबल टि-२० लिग अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सोमपाल एडमोन्टन रोयल्स बिरुद्ध विन्नीपेग हक्सको अन्तिम-११ मा पर्न सफल भए। डेब्यु गरे पनि सोमपालको लागि खेल सुखद भने रहन सकेन। ब्याटिंगमार्फत उनले अविजित १ रन बनाए भने बलिंगमा विकेट विहिन रहे। खेल सकिएपछि उनको गहभरि आँशु भएको थियो । उनलाई सम्हाल्न उनको टिम क्याप्टेनलाई केही समय लागेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं