खेलकुद

ओपनिङमा रित र पवन

 यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोली श्रींलकाविरुद्ध ब्याटिङ रोजेको नेपालका लागि रित गौतम र पवन सराफ ओपनिङ गर्दैछन् । समूह ‘बी’ को पहिलो खेलमा श्रीलंकाविरुद्व टस जितेर ब्याटिङ रोजेको नेपालका लागि प्रशिक्षक विनोद दासले रित र पवनलाई ओपनिङमा पठाएका हुन् । आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४ ओभरको समाप्तिमा नेपालले बिना विकेटको क्षतिमा १५ रन बनाएको छ । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले घरेलु टोलीविरुद्व सुखद् सुरुवात गर्ने लक्ष्य… पुरा पढौ

टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकाविरुद्व ब्याटिङ गर्दैछ । आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।  रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले घरेलु टोलीविरुद्व सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । नेपालको प्लेइङ–११ मा कप्तान रोहितसँगै भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमलसिंह ऐरी, रीत गौतम, पवन सराफ, रसिद खान, सूर्य… पुरा पढौ

नेयमार-रोनाल्डो ‘ड्रिम जोडी’ !

युरोपियन क्लब फुटबलको ट्रान्फर बजारमा सर्वाधिक चर्चाको पात्र बने ब्राजिलियन एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमार । बर्षभर ट्रान्फर चर्चाको शिखरमा रहेका नेयमारको स्पेनिस क्लब कार्सिलोना फर्कने चाहना पूरा हुन सकेन । उनको रियल म्याड्रिड जाने अर्को सपना पनि साकार भएन । अन्नतः पीएसजीमै थन्किन बाध्य भएका नेयमारको विषयमा फेरी अर्को चर्चा सुरु भएको छ । २७ बर्षीय नेयमारलाई इटालियन महारथि युभेन्ट्सले अनुबन्ध गरी नेयमार र क्रिस्टियानो रोनाल्डोको… पुरा पढौ

नेपाल कुवेतसँग ७-० गोलले पराजित

 फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ ।  शनिबार भएको खेलमा नेपाल कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।  कुवेतको जविर अल अहमेद इन्टरनेश्‍नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो ।  कुवेतका लागि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको १३ औँ मिनेटमा… पुरा पढौ

सन्देशलाई सहारा खेलकूद पत्रकारिता पुरस्कार

सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट युवा पत्रकार सन्देस श्रेष्ठ पुरस्कृत हुने भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार श्रेष्ठलाई क्लवको २१ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी रु २० हजार ५ सय ५५ रहेको छ । यस अघि उक्त पुरस्कारको राशी रु १५ हजार ५ सय ५५ रहेकोमा यस बर्ष देखि उक्त पुरस्कारको राशी बृद्धि भएको क्लवका महासचिव विश्वराज… पुरा पढौ

टि-ट्वान्टी सिरिज : पारसको ‘ओपनिङ पार्टनर’ को ?

व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको टि–ट्वान्टी सिरिज नखेल्ने बताएका छन् ।  ज्ञानेन्द्र राष्ट्रिय टोलीका ओपनर व्याट्सम्यानसँगै भरपर्दा खेलाडीसमेत हुन । लामो समयदेखि नेपाली टोलीको ओपनिङ गर्दै आएका ज्ञानेन्द्रको अनुपस्थितिमा उनको स्थानमा कसले ओपनिङ गर्ला भन्ने चासो क्रिकेट समर्थकमा छ ।  असोज १८ देखि २३ सम्म हुने टि–ट्वान्टी सिरिजमा ओमानसँगै नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् । पाँच टोली सहभागी भएको… पुरा पढौ

सन्दिप लामिछाने पहिलो रोजाईमा पर्न कठिन (यस्ता छन् कारण)

सिजन २०२० आइपिएल क्रिकेटका लागि दिल्ली क्यापिटल्सले अनुभवी स्पिनर रविचन्द्रन आस्विनलाई आबद्ध गर्न प्रक्रिया अघि बढाएको छ। किंग्स-११ पञ्जावका कप्तान आस्विनलाई भित्र्याउन दिल्लीसँगै सनराइजर्स हैदरावादले पनि इच्छा देखाएको छ। यद्यपी हैदरावादको प्रस्ताव अघि बढ्न सकेको छैन। आस्विनको विषयमा दिल्ली र पञ्जावबीच पछिल्ला महिनामा छलफल भएको बताइएको छ। आस्विनको विषयमा दिल्ली र पञ्जावबीच पछिल्ला महिनामा छलफल भएको बताइएको छ। २०१८ को सिजनमा आस्विन ७.६ करोड भारुमा पञ्जावमा आबद्ध भएका थिए। आबद्ध… पुरा पढौ

मोफसलको फुटबललाई एन्फाको कडाई

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि कडा नियमावली ल्याएको छ । एन्फाले काठमाडौं बाहिर आयोजना हुँदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न नियमावली जारी गरेको हो । यस नियमावलीले गोल्ड कपहरुलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरेको छ । नियमावलीमा प्रतियोगितामा सहभागी हुने टोली, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपको श्रेणी विभाजन गरिएको छ । नियमावलीमा क र ख श्रेणीको प्रतियोगितका लागि… पुरा पढौ

डेब्यूमा डक आउट हुने पाँच नेपाली खेलाडी, को-को हुन् ?

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वचर्चित भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुल्कर र पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि वान डे डेब्यू खेलमा डक आउट हुन पुगेका थिए । केहिले डेब्यूमै शतक प्रहार गर्ने खेलाडी पनि छन् । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल, पाकिस्तानका इमाम उल हक, अबीद अली, केएल राहुलसहित कुल १५ ब्याट्सम्यानले वान डे डेब्यूमै शतक प्रहार गरेका छन् । नेपाली पाँच नेपाली स्टार खेलाडी जो डेब्यू खेलमै डक आउट हुन पुगेका थिए । १.… पुरा पढौ

नेपालको आज अग्नीपरीक्षा, पास होला ?

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार कुवेतसँग खेल्दैछ । नेपालले तुनात्मक रुपमा बलियो टोली कुवेतलाई रोक्ने योजना बनाएको प्रशिक्षक योहान कालिनने बताएका छन् । ‘कुवेत बलियो टोली हो । नेपालले पनि राम्रो तयारी गरेर आएको छ । हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा कालिनले भने । कुवेतसँगको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्नेछन् । यसैगरी कुवेतका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं